आजको मिति : २०६८-१०-२३
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

हाम्रो बारेमा

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा .....
   सबै पढ्ने

सन्देश - २०६८-०८-२९



विजया दशमी तथा शुभ दीपावली - २०६८ को उपलक्ष्यमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं
युवराज सुवेदी
स्थानीय विकास अधिकारी

समाचार

एम सि पि एम मूल्यांकनमा मकवानपुर जि.वि.स.को उत्कृट नतिजा - २०६७-०६-५
स्थानीय निकायहरुको कार्य सम्पादन स्तरको मापन गरि अनुदान प्रणालीलाई थपघट गर्ने अस्त्रको रुपमा स्थानीय विकास मन्त्रालय, स्थानीय निकाय वित्तिय आयेग द्धारा लागु गरिएको जिल्ला विकास समितिहरुको न्यूनतम् शर्त ता कार्य सम्पादन मापन कार्यबिधि (MCPM) २०६६ अनुसार आ.व २०६५/६६ को कार्य सम्पादन सम्वन्धमा गरिएको मूल्यांकनमा ७५ अंक प्राप्त गरि मकवानपुर जि.वि.स ले मध्यमाञ्चल विकास क्षेत्रमा प्रथम स्थान हासिल गरेको छ। .....
पुरा समाचार...
गाउँ विकास समितिहरुको न्यूनतम शर्त मापन गर्ने कार्य शुरु - २०६६-०४-११
मकवानपुर जिल्लाका ४३ सै गाउ विकास समितिहरुमा न्यूनतम शर्त मापनका कार्यक्रम शुरु गरिएको छ। .....
पुरा समाचार...
नामटार गांउ विकास समिति वडा नं.२ दलित गांउमा खानेपानी योजना सम्पन्न - २०६६-०४-११
जिल्लाका उतरी क्षेत्रमा रहेको नामटार गांउ विकास समिति वडा नं.२ दलित गांउमा खानेपानी योजना सम्पन्न भएको छ। .....
पुरा समाचार...

सुचना

बिड बोन्डको म्याद थप गर्ने सम्बन्धी सुचना - २०६८-०८-१८
प्रथम पटक प्रकाशित मिति २०६८/८/१६.....
पुरा सुचना...
बार्षिक समीक्षा बैठक सम्वन्धमा । - २०६७-०४-१६
आ.व. २०६६/६७ को बार्षिक प्रगति समीक्षा बैठक .....
पुरा सुचना...

 


युवराज सुवेदी
स्थानीय विकास अधिकारी