आजको मिति : २०६८-१०-२६
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English

ContentPages

Page 1 of 26, showing 20 records out of 513 total, starting on record 1, ending on 20

Id Title Nep Content Nep Title Eng Content Eng Status Created Modified Actions
1142 नागरिक वडापत्र The citizen Charter was issued by our Village Development Committee,with the partnership help of Shanti Samaj Kendra, Hetauda in 2066-9-15th B.S. Citizen Charter The citizen Charter was issued by our Village Development Committee,with the partnership help of Shanti Samaj Kendra, Hetauda in 2066-9-15th B.S. 1 2009-10-14 23:03:06 View Edit Delete
1412 नियम HTML clipboard

 

सि.नं.

शिर्षक (नेपालीमा) / फाइल साइज

 Title in English / File Size

स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०६४

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

(डिओसी फाइल/२०६५ के.वि.)

File not available in English !

 

निर्वाचन क्षेत्र विकास कार्यक्रम(संचालन कार्यविधि) (दोस्रो संसोधन) नियमावली, २०६४

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

(डिओसी फाइल/७२ के.वि.)

File not available in English !

निर्वाचन क्षेत्र विकास कार्यक्रम(संचालन कार्यविधि) नियमावली, २०५८

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 (डिओसी फाइल/५९.५ के.वि.)

File not available in English !

 स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०५६

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 (डिओसी फाइल/८९८.८९ के.वि.)
 

File not available in English !

 स्थानीय स्वायत्त शासन नियमावली, २०५६
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 (पिडिएफ फाइल/८१७.१८ के.वि.)

Local Self Governance Regulation, 1999

Click Here to Download

(PDF/717.78 KB)

 

     
Rule                1 2010-06-18 11:02:44 2010-06-18 11:52:46 View Edit Delete
1417 डाउनलोड Download   0 2010-08-06 13:02:29 2010-08-06 13:02:29 View Edit Delete
1417 डाउनलोड Download   0 2010-08-06 13:02:29 2010-08-06 13:02:29 View Edit Delete
1417 डाउनलोड Download   0 2010-08-06 13:02:29 2010-08-06 13:02:29 View Edit Delete
1402 जिल्ला विकास समितिको नागरिक वडापत्र

      जिल्ला विकास समिति जनताको विश्वासवाट चल्ने जनउत्तरदायी जनप्रतिनिधिमूलक निकाय भएकोले जनसमक्ष पुर्‍याउनु पर्ने सेवा सुविधाहरु सरलसुलभमितव्ययी र प्रभावकारी रुपमा विना झन्झट जनता समक्ष पुर्‍याई जिल्लामा हुने सम्पूर्ण कामहरु प्रति जनविश्वास अभिबृद्दि गर्ने उद्येश्यले अभ्रिप्रेरित भई कार्य सम्पन्न गर्न पेश गर्नु पर्ने आवश्यक कागजातहरुलाग्ने दस्तुर/शुल्कसम्पन्न गर्न लाग्ने अनुमानित समयजिम्मेवार शाखा/कर्मचारी आदि विषयहरु उल्लेख गरी यो नागरिक वडापत्र तयार गरी र्सवसाधारको जानकारीको लागि प्रकाशित गरिएको छ ।

जिल्ला विकास समितिको कार्यालयवाट उपलव्ध हुने सेवा सुविधा तथा सम्पादन गरिने कार्यहरु :

क्र.सं.

सेवा सुविधाको प्रकार

सेवाग्राही वर्ग/निकाय र व्यक्तिले पुर्‍याउनु पर्ने प्रक्रिया तथा प्रमाण

शुल्क/दस्तुर

लाग्ने समय

जिम्मेवार वा संलग्न पदाधिकारीर्/कर्मचारी वा शाखा/उपशाखा

राहदानी सिफारिस

·     राहदानी फाराम फोटो सहित ४ प्रति।

· नागरिकताको सक्कल प्रमाणपत्र र प्रतिलिपि २  प्रति फोटो

· पहिले राहदानी लिएकोमा सक्कलै राहदानी

· राहदानी हराएकामा प्रमाण सहितको कागजात

· प्रतिलिपि नागरिकता लिएकामा अनुसूची फाराम

· महिलाहरुको हकमा संरक्षकको सिफारिस सहित अनुसूची फाराम

· प्रतिलिपि नागरिकता लिएकोमा सनाखत वा कवुलियतनामा

·     शुल्क दस्तुर बुझाएको रसिद

सिफारिस दस्तुर रु. १००/-

तुरुन्तै

·  सभापति

·   उपसभापति

·   कर उपशाखा

·   दर्ताचलानी

नागरिकता सिफारिस

· अनुसूची फाराम र पासपोर्ट र्साईजको फोटो

· सम्बन्धित गा.वि.स. वा न.पा.को सिफारिस

· बाबु आमापति वा अभिभावकको नागरिकता

· बसाई सर्राई गरी आएकोमा घटना   दर्ता प्रमाण पत्र

· प्रतिलिपि नागरिकता सिफारिस भए पुरानो नागरिकता प्रमाणपत्रमा खुलाइएका विवरणको पुष्ट्याई

·     शुल्क दस्तुर बुझाएको रसिद

सिफारिस दस्तुर रु. १०।-

तुरुन्तै

·  सभापति

·   उपसभापति

·   कर उपशाखा

·   दर्ताचलानी

(निर्वाचित प्रतिनिधि विद्यमान रहेको अवस्थामा कार्यान्वयन हुने र हाल समवन्धित गाविस र नगरपालिका बाट सेवा उपलव्ध भैरहेको)

अन्य सिफारिस

· सिफारिस माग गरिएको विवरण सहितको निवेदन

· सिफारिसलाई पुष्ट्याई गर्ने आवश्यक कागजात

दस्तुर नलाग्ने

तुरुन्तै

·  सभापति

·   उपसभापति

·   स्था.वि.अ.

·   प्रशासन    उपशाखा

आर्थिक सहायता प्रदान

· माग गरेको व्यहोरा सहितको निवेदन

दस्तुर नलाग्ने

आदेश भएपछि तुरुन्तै

·  सभापति

·   स्था.वि.अ.

·   आर्थिक प्रशासन उपशाखा

प्राकृतिक प्रकोप सहायता प्रदान

· माग गरेको व्यहोरा खुलाएको निवेदन

·     प्रहरी प्रतिवेदन

·     गा.वि.स.को सिफारिस

दस्तुर नलाग्ने

आदेश भएपछि तुरुन्त

·  सभापति

·   स्था.वि.अ.

·   आर्थिक प्रशासन उपशाखा

संस्थागत आर्थिक सहायता प्रदान गर्ने

·     संस्थाको आधिकारिक माग पत्र

दस्तुर नलाग्ने

निर्णय भएपछि तुरुन्तै

·  जि.वि.स. बोर्ड

·   स्था.वि.अ.

·   आर्थिक प्रशासन उपशाखा

चिठ्ठीपत्रनिवेदन,प्रतिवेदनउजुरी आदि दर्ता गर्ने

·     दर्ता चलानी इकाईमा बुझाउनु पर्ने

दस्तुर नलाग्ने

तुरुन्तै

·   दर्ता चलानी

सिफारिस तथा प्रमाणित गरिएका कागजातमा छाप लगाउने

· सिफारिस वा प्रमाणित गराई दर्ता चलानी इकाईमा बुझाउने

नलाग्ने

तुरुन्तै

·  दर्ता चलानी

व्यक्तिगत घटना सम्बन्धी लगत तयार गरी अद्यावधिक गर्ने

· गाउ  विकास समिति र नगरपालिकाहरुले मासिक रुपमा विवरण उपलव्ध गराउनु पर्ने

नलाग्ने

तुरुन्तै

·   पञ्जिकरी उपशाखा

१०

गा.वि.स. नगरपालिकाहरुलाई व्यक्तिगत घटना दर्ता सम्बन्धी फाराम,रजिष्टर र नगदी रसिद उपलव्ध गराउने

· गा.वि.स. र नगरपालिकाले परिमाण खोली माग गर्नुपर्ने

नलाग्ने

तुरुन्तै

·  पञ्जिकरण उपशाखा

११

नागरिकअसहाय विधवा र अशक्त,अपांगहरुको विवरण तयारी र अद्यावधिक गर्ने

·     गाउं विकास समिति र नगरपालिकाहरुले विवरण उपलव्ध गराउनु पर्ने

नलाग्ने

निरन्तर

·   योजना उपशाखा

१२

चलचित्र भवन निर्माण कार्य स्वीकृत दिने (न.पा. क्षेत्र वाहेक)

·     स्वीकृत ढांचा बमोजिमको निवेदन

· चलचित्र घर संचालन गर्दा विद्यालयछात्रावास,अस्पतालर्सार्वजनिक महत्वको स्थानसंस्था वा सरकारी कार्यालयलाई बाधा अड्चन नपर्ने भन्ने सम्बन्धित गा.वि.स.को सिफारिस

· जनसंख्याको आधारमा चलचित्र भवनको आवश्यकता छ भन्ने सम्बन्धित गा.वि.स.को सिफारिस

· दर्शकको सुरक्षास्वास्थ्य र सुविधा भएको चलचित्र भवनको नक्सा

· स्वीकृत नक्सा बमोजिम २ वर्षभत्र चलचित्र घर बनाउने कवुलियतनामा

· ·  श्री ५ को सरकार वा जि.वि.स.ले तोकेको अन्य शर्तहरु

रु. ५०००।-

जि.वि.स.को निर्णयपछि लगत्तै

·   प्रशासन उप शाखा

१३

जलबिहार 

र्‍याफ्टिङ० गर्ने इजाजत पत्र दिने


 

· व्यवसाय संचालन गर्न चाहेको नदी र त्यसको शुरु तथा अन्तिम बिन्दु खुलाएको निवेदन पत्र

· नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटो २ प्रति

· सम्बन्धित एशोसिएशनको सिफारिस पत्र

· व्यवसाय संचालन गर्ने श्रोत साधनको विवरण

·     शुल्क दस्तुर बुझाएको रसिद

इजाजत दस्तुर रु. २०००।-

जि.वि.स.को निर्णय पछि लगत्तै

·  प्रशासन उपशाखा

१४

जलबिहार (र्‍याफ्६ङि) गर्ने इजाजत पत्र नविकरण गर्ने

·     निवेदन पत्र

·     कर चुक्ता गरेको प्रमाण

·     शुल्क दस्तुर बुझाएको रसिद

नविकर दस्तुर रु. १०००/-

तुरुन्तै

·  प्रशासन उपशाखा

१५

"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र

·     घरेलु उद्योग दर्ता प्रमाणपत्र

· इन्जिनियरिङ एशोसियसनबाट इजाजत प्राप्त मेकानिकल इन्जिनियरको सिफारिस

· न्यूनतम रु.१०००००।-(एक लाख)को बैंक व्यालेन्स प्रमाण

· प्राविधिकलेखा र प्रशासनको काम गर्ने कर्मचारीको विवरण

· मेसिनरी औजारको विमा गरिएको प्रमाण

· प्रोपाइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,फोटो ७ प्रति र जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि

·     शुल्क दस्तुर बुझाएको रसिद

निवेदन दस्तुर रु. ५।-,इजाजत पत्र दस्तुर रु. १०००।-

पेश भएको २ हप्ता भित्र

·  स्था.वि.अ.

·   योजना

·   अनुगमन शाखा

·   प्रशासन उपशाखा

·  कर उपशाखा

१६

"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र नविकरण

· आयकर दर्ता प्रमाणपत्र नविकरण भएक

·     निर्माण व्यवसायी संघको सिफारिस

·     दस्तुर बुझाएको रसिद

निवेदन दस्तुर रु. ५।-,इजाजत पत्र दस्तुर रु. १०००।- र म्याद नाघेमा प्रतिवर्ष२०००।

पेश भएको २ दिन भित्र

·  स्था.वि.अ.

·   योजना

·   अनुगमन शाखा

·   प्रशासन उपशाखा

·  कर उपशाखा

१७

"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्रको प्रतिलिपि लिंदा

·     विवरण खुलेको निवेदन

रु. ५००।-

तुरुन्तै

·  प्रशासन उपशाखा

१८

ढुङ्गा वा तुइन चलाउने इजाजतपत्र दिने

· व्यवसाय संचालन गर्ने,चाहेको नदीस्थान,क्षेत्र आदि खुलाएको निवेदन पत्र

· ना.प्र.प.को प्रतिलिपि र फोटो २ प्रति

· व्यवसाय संचालन गर्ने श्रोत साधनको विवरण

· सम्बन्धित न.पा. र गा.वि.स.को सिफारिस पत्र

·     शुल्क दस्तुर बुझाएको रसिद

दस्तुर रु. २००।-

जि.वि.स. वोर्डको निर्णय भएपछि १ दिन

·   प्रशासन उपशाखा

१९

योजना सम्झौता गर्ने

· नियमानुसार उपभोक्ता समिति गठन भएको पत्र

·     लगत इष्टिमेटनक्सा,डिजाईन

· नि.क्षे.वि.का.को लागि माननीय वा निजको प्रतिनिधिको सिफारिस

दस्तुर नलाग्ने

तुरुन्तै

·  योजना अनुगमन तथा प्रशासन शाखा ·

·   प्राविधिक शाखा

·   योजना अनुगमन उपशाखा

२०

योजना संचालन पेश्की दिने

· पभोक्ता समितिको निर्णय सहित पेश्की मागपत्र

· प्राविधिकयोजना र आर्थिक प्रशासनको सिफारिस

· जनसहभागिता वापतको काम सम्पन्न भएको प्राविधिक मूल्याङ्कन

दस्तुर नलाग्ने

तुरुन्तै

·  स्था.वि.अ.

·   योजना अनुगमन उपशाखा

·   आर्थिक प्रशासन उपशाखा

·   प्राविधिक शाखा

red arrow up.jpg
DDC Citizen chater    1 2010-06-17 10:40:24 2011-07-01 14:04:35 View Edit Delete
1402 जिल्ला विकास समितिको नागरिक वडापत्र

      जिल्ला विकास समिति जनताको विश्वासवाट चल्ने जनउत्तरदायी जनप्रतिनिधिमूलक निकाय भएकोले जनसमक्ष पुर्‍याउनु पर्ने सेवा सुविधाहरु सरलसुलभमितव्ययी र प्रभावकारी रुपमा विना झन्झट जनता समक्ष पुर्‍याई जिल्लामा हुने सम्पूर्ण कामहरु प्रति जनविश्वास अभिबृद्दि गर्ने उद्येश्यले अभ्रिप्रेरित भई कार्य सम्पन्न गर्न पेश गर्नु पर्ने आवश्यक कागजातहरुलाग्ने दस्तुर/शुल्कसम्पन्न गर्न लाग्ने अनुमानित समयजिम्मेवार शाखा/कर्मचारी आदि विषयहरु उल्लेख गरी यो नागरिक वडापत्र तयार गरी र्सवसाधारको जानकारीको लागि प्रकाशित गरिएको छ ।

जिल्ला विकास समितिको कार्यालयवाट उपलव्ध हुने सेवा सुविधा तथा सम्पादन गरिने कार्यहरु :

क्र.सं.

सेवा सुविधाको प्रकार

सेवाग्राही वर्ग/निकाय र व्यक्तिले पुर्‍याउनु पर्ने प्रक्रिया तथा प्रमाण

शुल्क/दस्तुर

लाग्ने समय

जिम्मेवार वा संलग्न पदाधिकारीर्/कर्मचारी वा शाखा/उपशाखा

राहदानी सिफारिस

·     राहदानी फाराम फोटो सहित ४ प्रति।

· नागरिकताको सक्कल प्रमाणपत्र र प्रतिलिपि २  प्रति फोटो

· पहिले राहदानी लिएकोमा सक्कलै राहदानी

· राहदानी हराएकामा प्रमाण सहितको कागजात

· प्रतिलिपि नागरिकता लिएकामा अनुसूची फाराम

· महिलाहरुको हकमा संरक्षकको सिफारिस सहित अनुसूची फाराम

· प्रतिलिपि नागरिकता लिएकोमा सनाखत वा कवुलियतनामा

·     शुल्क दस्तुर बुझाएको रसिद

सिफारिस दस्तुर रु. १००/-

तुरुन्तै

·  सभापति

·   उपसभापति

·   कर उपशाखा

·   दर्ताचलानी

नागरिकता सिफारिस

· अनुसूची फाराम र पासपोर्ट र्साईजको फोटो

· सम्बन्धित गा.वि.स. वा न.पा.को सिफारिस

· बाबु आमापति वा अभिभावकको नागरिकता

· बसाई सर्राई गरी आएकोमा घटना   दर्ता प्रमाण पत्र

· प्रतिलिपि नागरिकता सिफारिस भए पुरानो नागरिकता प्रमाणपत्रमा खुलाइएका विवरणको पुष्ट्याई

·     शुल्क दस्तुर बुझाएको रसिद

सिफारिस दस्तुर रु. १०।-

तुरुन्तै

·  सभापति

·   उपसभापति

·   कर उपशाखा

·   दर्ताचलानी

(निर्वाचित प्रतिनिधि विद्यमान रहेको अवस्थामा कार्यान्वयन हुने र हाल समवन्धित गाविस र नगरपालिका बाट सेवा उपलव्ध भैरहेको)

अन्य सिफारिस

· सिफारिस माग गरिएको विवरण सहितको निवेदन

· सिफारिसलाई पुष्ट्याई गर्ने आवश्यक कागजात

दस्तुर नलाग्ने

तुरुन्तै

·  सभापति

·   उपसभापति

·   स्था.वि.अ.

·   प्रशासन    उपशाखा

आर्थिक सहायता प्रदान

· माग गरेको व्यहोरा सहितको निवेदन

दस्तुर नलाग्ने

आदेश भएपछि तुरुन्तै

·  सभापति

·   स्था.वि.अ.

·   आर्थिक प्रशासन उपशाखा

प्राकृतिक प्रकोप सहायता प्रदान

· माग गरेको व्यहोरा खुलाएको निवेदन

·     प्रहरी प्रतिवेदन

·     गा.वि.स.को सिफारिस

दस्तुर नलाग्ने

आदेश भएपछि तुरुन्त

·  सभापति

·   स्था.वि.अ.

·   आर्थिक प्रशासन उपशाखा

संस्थागत आर्थिक सहायता प्रदान गर्ने

·     संस्थाको आधिकारिक माग पत्र

दस्तुर नलाग्ने

निर्णय भएपछि तुरुन्तै

·  जि.वि.स. बोर्ड

·   स्था.वि.अ.

·   आर्थिक प्रशासन उपशाखा

चिठ्ठीपत्रनिवेदन,प्रतिवेदनउजुरी आदि दर्ता गर्ने

·     दर्ता चलानी इकाईमा बुझाउनु पर्ने

दस्तुर नलाग्ने

तुरुन्तै

·   दर्ता चलानी

सिफारिस तथा प्रमाणित गरिएका कागजातमा छाप लगाउने

· सिफारिस वा प्रमाणित गराई दर्ता चलानी इकाईमा बुझाउने

नलाग्ने

तुरुन्तै

·  दर्ता चलानी

व्यक्तिगत घटना सम्बन्धी लगत तयार गरी अद्यावधिक गर्ने

· गाउ  विकास समिति र नगरपालिकाहरुले मासिक रुपमा विवरण उपलव्ध गराउनु पर्ने

नलाग्ने

तुरुन्तै

·   पञ्जिकरी उपशाखा

१०

गा.वि.स. नगरपालिकाहरुलाई व्यक्तिगत घटना दर्ता सम्बन्धी फाराम,रजिष्टर र नगदी रसिद उपलव्ध गराउने

· गा.वि.स. र नगरपालिकाले परिमाण खोली माग गर्नुपर्ने

नलाग्ने

तुरुन्तै

·  पञ्जिकरण उपशाखा

११

नागरिकअसहाय विधवा र अशक्त,अपांगहरुको विवरण तयारी र अद्यावधिक गर्ने

·     गाउं विकास समिति र नगरपालिकाहरुले विवरण उपलव्ध गराउनु पर्ने

नलाग्ने

निरन्तर

·   योजना उपशाखा

१२

चलचित्र भवन निर्माण कार्य स्वीकृत दिने (न.पा. क्षेत्र वाहेक)

·     स्वीकृत ढांचा बमोजिमको निवेदन

· चलचित्र घर संचालन गर्दा विद्यालयछात्रावास,अस्पतालर्सार्वजनिक महत्वको स्थानसंस्था वा सरकारी कार्यालयलाई बाधा अड्चन नपर्ने भन्ने सम्बन्धित गा.वि.स.को सिफारिस

· जनसंख्याको आधारमा चलचित्र भवनको आवश्यकता छ भन्ने सम्बन्धित गा.वि.स.को सिफारिस

· दर्शकको सुरक्षास्वास्थ्य र सुविधा भएको चलचित्र भवनको नक्सा

· स्वीकृत नक्सा बमोजिम २ वर्षभत्र चलचित्र घर बनाउने कवुलियतनामा

· ·  श्री ५ को सरकार वा जि.वि.स.ले तोकेको अन्य शर्तहरु

रु. ५०००।-

जि.वि.स.को निर्णयपछि लगत्तै

·   प्रशासन उप शाखा

१३

जलबिहार 

र्‍याफ्टिङ० गर्ने इजाजत पत्र दिने


 

· व्यवसाय संचालन गर्न चाहेको नदी र त्यसको शुरु तथा अन्तिम बिन्दु खुलाएको निवेदन पत्र

· नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटो २ प्रति

· सम्बन्धित एशोसिएशनको सिफारिस पत्र

· व्यवसाय संचालन गर्ने श्रोत साधनको विवरण

·     शुल्क दस्तुर बुझाएको रसिद

इजाजत दस्तुर रु. २०००।-

जि.वि.स.को निर्णय पछि लगत्तै

·  प्रशासन उपशाखा

१४

जलबिहार (र्‍याफ्६ङि) गर्ने इजाजत पत्र नविकरण गर्ने

·     निवेदन पत्र

·     कर चुक्ता गरेको प्रमाण

·     शुल्क दस्तुर बुझाएको रसिद

नविकर दस्तुर रु. १०००/-

तुरुन्तै

·  प्रशासन उपशाखा

१५

"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र

·     घरेलु उद्योग दर्ता प्रमाणपत्र

· इन्जिनियरिङ एशोसियसनबाट इजाजत प्राप्त मेकानिकल इन्जिनियरको सिफारिस

· न्यूनतम रु.१०००००।-(एक लाख)को बैंक व्यालेन्स प्रमाण

· प्राविधिकलेखा र प्रशासनको काम गर्ने कर्मचारीको विवरण

· मेसिनरी औजारको विमा गरिएको प्रमाण

· प्रोपाइटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,फोटो ७ प्रति र जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि

·     शुल्क दस्तुर बुझाएको रसिद

निवेदन दस्तुर रु. ५।-,इजाजत पत्र दस्तुर रु. १०००।-

पेश भएको २ हप्ता भित्र

·  स्था.वि.अ.

·   योजना

·   अनुगमन शाखा

·   प्रशासन उपशाखा

·  कर उपशाखा

१६

"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र नविकरण

· आयकर दर्ता प्रमाणपत्र नविकरण भएक

·     निर्माण व्यवसायी संघको सिफारिस

·     दस्तुर बुझाएको रसिद

निवेदन दस्तुर रु. ५।-,इजाजत पत्र दस्तुर रु. १०००।- र म्याद नाघेमा प्रतिवर्ष२०००।

पेश भएको २ दिन भित्र

·  स्था.वि.अ.

·   योजना

·   अनुगमन शाखा

·   प्रशासन उपशाखा

·  कर उपशाखा

१७

"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्रको प्रतिलिपि लिंदा

·     विवरण खुलेको निवेदन

रु. ५००।-

तुरुन्तै

·  प्रशासन उपशाखा

१८

ढुङ्गा वा तुइन चलाउने इजाजतपत्र दिने

· व्यवसाय संचालन गर्ने,चाहेको नदीस्थान,क्षेत्र आदि खुलाएको निवेदन पत्र

· ना.प्र.प.को प्रतिलिपि र फोटो २ प्रति

· व्यवसाय संचालन गर्ने श्रोत साधनको विवरण

· सम्बन्धित न.पा. र गा.वि.स.को सिफारिस पत्र

·     शुल्क दस्तुर बुझाएको रसिद

दस्तुर रु. २००।-

जि.वि.स. वोर्डको निर्णय भएपछि १ दिन

·   प्रशासन उपशाखा

१९

योजना सम्झौता गर्ने

· नियमानुसार उपभोक्ता समिति गठन भएको पत्र

·     लगत इष्टिमेटनक्सा,डिजाईन

· नि.क्षे.वि.का.को लागि माननीय वा निजको प्रतिनिधिको सिफारिस

दस्तुर नलाग्ने

तुरुन्तै

·  योजना अनुगमन तथा प्रशासन शाखा ·

·   प्राविधिक शाखा

·   योजना अनुगमन उपशाखा

२०

योजना संचालन पेश्की दिने

· पभोक्ता समितिको निर्णय सहित पेश्की मागपत्र

· प्राविधिकयोजना र आर्थिक प्रशासनको सिफारिस

· जनसहभागिता वापतको काम सम्पन्न भएको प्राविधिक मूल्याङ्कन

दस्तुर नलाग्ने

तुरुन्तै

·  स्था.वि.अ.

·   योजना अनुगमन उपशाखा

·   आर्थिक प्रशासन उपशाखा

·   प्राविधिक शाखा

red arrow up.jpg
DDC Citizen chater    1 2010-06-17 10:40:24 2011-07-01 14:04:35 View Edit Delete
1404 दरबन्दी

स्वीकृत दरबन्दी तथा कार्यरत विवरणः

सि.नं.   

 पदको नाम   

 तह/श्रेणी   

 पद संख्या 

   

 स्थानीय विकास अधिकारी   

 राजपत्राड्ढीत द्वितिय श्रेणी   

  

   

 योजना अनुगमन तथा प्रशासकिय अधिकृत   

 राजपत्राड्ढीत तृतिय श्रेणी   

  

   

 लेखा अधिकृत   

 राजपत्राड्ढीत तृतिय श्रेणी   

  

   

 खरिदार -पंजिकरण)   

 राजपत्र अनंड्ढीत    द्वितिय   

 

कार्यरत विवरणः

सि.नं.

 पद

 श्रेणि/तह

 नाम,थर  

    दरबन्दिको किसिम 

स्थायी   

 अस्थायी   

 करार 

   

 स्था.वि.अ.   

 रा.प.द्वितीय   

 श्री भुवन प्रकाश विष्ट   

 स्थायी   

   

 

   

 यो.अ.तथा प्र.अ.   

 रा.प.तृतीय   

 श्री भगवान अर्याल   

 स्थायी   

   

 

   

 लेखा अधिकृत   

 रा.प.तृतीय   

 श्री भुवन प्रसाद काफ्ले   

 स्थायी   

   

 

   

 लेखा अधिकृत   

 रा.प.तृतीय   

श्री विश्वनाथ प्र.जयसवार   

 स्थायी   

   

 

   

 खरिदार   

 रा.प.अनं. द्वितीय   

 श्रीमति राधा ढकाल   

 स्थायी   

   

 

   

 खरिदार   

 रा.प.अनं. द्वितीय   

 श्री उपेन्द्रनाथ पोखरेल   

 स्थायी   

   

 

   

 खरिदार   

 रा.प.अनं. द्वितीय   

 श्री दिनेश लम्साल   

 स्थायी   

   

 

स्वीकृत दरबन्दी विवरणः

सि.नं.

पदको नाम

तह/श्रेणी

पद संख्या

पद पूर्ति

रिक्त

नायब सुब्बा

सहायक स्तर पांचौ तह

 

सवइन्जिनियर

सहायक स्तर पांचौ तह

 

कम्प्यूटर अप्रेटर

सहायक स्तर पांचौ तह

 

खरिदार

सहायक स्तर चौथो तह

 

सहलेखापाल

सहायक स्तर चौथो तह

असिसेन्ट सवइन्जिनियर

सहायक स्तर चौथो तह

 

टा.मुखिया

सहायक स्तर तेश्रो तह

चालक

 

 

कार्यालय सहयोगी

 

कार्यरत विवरणः

सि.नं.

पद

श्रेणि/तह

नाम,थर

दरबन्दिको किसिम

रिक्त

स्थाय

अस्थायी

करार

ना.सु.

सहायक स्तर पांचौ

श्री राजाराम थापा

स्थायी

 

 

 

ना.सु.

सहायक स्तर पांचौ

श्री डिल्लीराम रेग्मी

स्थायी

 

 

 

ओभरसियर

सहायक स्तर पांचौ

श्री देव नारायण लामीछाने

स्थायी

 

 

 

कम्प्यूटर अप्रेटर

सहायक स्तर पांचौ

श्री विना ठिके

स्थायी

 

 

 

खरिदार

सहायक स्तर चौथो  

श्री निशीथ प्रसाद शर्मा

स्थायी

 

 

 

खरिदार

सहायक स्तर चौथो

श्री इश्वर कुमार श्रेष्ठ

स्थायी

 

 

 

खरिदार

सहायक स्तर चौथो

श्री किरण कुमार खडका

स्थायी

 

 

 

खरिदार

सहायक स्तर चौथो

श्री सुन्दर श्रेष्ठ

स्थायी

 

 

 

खरिदार

सहायक स्तर चौथो

श्री शालीकराम पुडासैनी

स्थायी

 

 

 

१०

सहलेखापाल

सहायक स्तर चौथो

श्री त्रिलोक थापा

स्थायी

 

 

 

११

सहलेखापाल

सहायक स्तर चौथो

 

स्थायी

 

 

रिक्त

१२

स.ओ.सी.

सहायक स्तर चौथो

श्री जयराम राइ

स्थायी

 

 

 

१३

स.ओ.सी.

सहायक स्तर चौथो

श्री राम कुमार यादव

स्थायी

 

 

 

१४

स.ओ.सी.

सहायक स्तर चौथो

श्री हर्क बहादुर जीरेल

स्थायी

 

 

 

१५

टा.मुखिया

सहायक स्तर तेश्रो

श्री हरि बहादुर थापा

स्थायी

 

 

 

१६

टा.मुखिया

सहायक स्तर तेश्रो

 

स्थायी

 

 

रिक्त

१७

ड्राइभर

 

श्री कुल बहादुर राना

स्थायी

 

 

 

१८

पियन

 

श्री शंकर ठकुरी

स्थायी

 

 

 

१९

पियन

 

श्री यादव सापकोटा

स्थायी

 

 

 

२०

पियन

 

श्री बच्चुराम राइ

स्थायी

 

 

 

२१

पियन

 

 

स्थायी

 

 

रिक्त

२२

मालि

 

श्री शिव प्रसाद दुलाल

स्थायी

 

 

 

२३

स्वीपर

 

श्री राम माया देउला

स्थायी

 

 

 

२४

भान्से

 

श्री दिपक कोईराला

 

अस्थायी

 

 

२५

भान्से

 

 

 

अस्थायी

 

रिक्त

आन्तरिक लेखा परीक्षणतर्फस्वीकृत दरबन्दीः

सि.नं.

पदको नाम

तह/श्रेणी

पद संख्या

पद पूर्ति

रिक्त

लेखा परीक्षण अधिकृत

अधिकृत स्तर छैठौ तह

 

सहलेखापाल

सहायकस्तर चौथो तह

 

कार्यरत विवरणः

सि.नं.

पद

श्रेणि/तह

नाम,थर

दरबन्दिको किसिम

रिक्त

स्थायी

अस्थायी

करार

 

लेखा परीक्षण अधिकृत

अधिकृत स्तर छैठौ तह

श्री बद्री प्रसाद ढकाल

स्थायी

 

 

 

सहलेखापाल

सहायकस्तर चौथो तह

श्री देवेन्द्र बहादुर प्रधान

स्थायी

 

 

 

जि.वि..कोषतर्फस्वीकृत दरबन्दीः

सि.नं.

पदको नाम

तह/श्रेणी

पद संख्या

पद पूर्ति

रिक्त

सूचना अधिकृत

अधिकृतस्तर छैठौं तह

 

सामाजिक विकास अधिकृत

अधिकृतस्तर छैठौं तह

 

सहयोजनाकार

अधिकृतस्तर छैठौं

 

ना.सु.

सहायकस्तर पांचौ तह

 

लैङ्गीक विकास सहायक

सहायकस्तर पांचौ तह

 

स.ले.पा.

सहायकस्तर चौथो तह

 

खरिदार

सहायकस्तर चौथो तह

 

स्वकिय सचिव

सहायकस्तर चौथो तह

 

सव ओभरसियर

सहायकस्तर चौथो तह

 

१०

सहायक प्राविधिक

सहायक स्तर तेश्रो

 

११

डोजर अप्रेटर

सहायक तेश्रो-प्रा)

 

१२

ड्राइभर

 

 

१३

पियन

 

 

कार्यरत विवरणः

सि.नं.

पद

श्रेणि/तह

नाम,थर

दरबन्दिको किसिम

रिक्त

 

 

 

 

स्थायी

अस्थायी

करार

 

सूचना अधिकृत

अधिकृतस्तर छैठौं तह

 

स्थायी

 

 

रिक्त

सामाजिक विकास अधिकृत

अधिकृतस्तर छैठौं तह

श्री रामकृष्ण थापा

स्थायी

 

 

 

सहयोजनाकार

अधिकृतस्तर छैठौं

 

स्थायी

 

 

रिक्त

ना.सु.

सहायकस्तर पांचौ तह

श्री किरण थापा

स्थायी

 

 

 

लैङ्गकि विकास सहायक

सहायकस्तर पांचौ तह

श्री गोपीनी गौतम

स्थायी

 

 

 

स.ले.पा.

सहायकस्तर चौथो तह

श्री सत्येन्द्र आचार्य

स्थायी

 

 

 

खरिदार

सहायकस्तर चौथो तह

 

स्थायी

 

 

रिक्त

स्वकिय सचिव

सहायकस्तर चौथो तह

 

 

अस्थायी

 

रिक्त

सव ओभरसियर

सहायकस्तर चौथो तह

श्री भोगीलाल यादव

स्थायी

 

 

 

१०

सव ओभरसियर

सहायकस्तर चौथो तह

श्री छठू साह

स्थायी

 

 

 

११

सव ओभरसियर

सहायकस्तर चौथो तह

श्री सञ्जय श्रेष्ठ

स्थायी

 

 

 

१२

सहायक प्राविधिक

सहायक स्तर तेश्रो

श्री टेकराज पोखरेल

स्थायी

 

 

 

१३

डोजर अप्रेटर

सहायक तेश्रो-प्रा)

श्री कमलकान्त घिमिरे

स्थायी

 

 

 

१४

ड्राइभर

 

श्री श्याम थापा

स्थायी

 

 

 

१५

पियन

 

श्री हरिमाया श्रेष्ठ

स्थायी

 

 

 

१६

पियन

 

श्री कृष्ण प्र. सापकोटा

स्थायी

 

 

 

१७

चौकिदार

 

श्री श्याम दोङ

स्थायी

 

 

 

                                                                                     

क) जि.वि.स. कोष तर्फस्वीकृत दरबन्दी मध्ये सहायकस्तर प्रथम तह चौकिदार पद एक खारेज गरी हलुका सवारी चालक पद एक कायम गर्ने र हाल सहायकस्तर प्रथम तहको दरबन्दीमा रही सवारी चालकको समेत काम गरी रहेका श्याम दोङ्गको पद सहायकस्तर प्रथम तह चौकिदारवाट हलुका सवारी चालकमा प्रक्रिया पुर्‍याई पद परिवर्तन गर्ने । ख) LGCDP तर्फप्राविधिक जनशक्तिका लागि सहायक स्तर पांचौ तह (प्रा) सव-इन्जिनियर पद-२ मा करार दरबन्दी श्रृजना गर्ने निर्णय गरियो ।

 

red arrow up.jpg

 

Darbandi                       1 2010-06-17 10:52:33 2011-06-30 11:20:29 View Edit Delete
674 संक्षिप्त परिचय

जिल्लाको नामाकरण

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ ।

            उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ ।

          यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरुले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ ।

जिल्लाको ऐतिहासिक पृष्टभुमि

यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पाच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीसग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ ।

            यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका र्राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउँदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।

भौगोलिक अवस्थिति

मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१' देखि ८५० ३१' पूर्वी देशान्तरसम्म र २७० १०' देखि २७० ४०' उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ ।

नौ जिल्लाहरुसंग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फचितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् ।

क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ बर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो।

राजनीतिक विभाजन

मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व  भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई देहाय बमोजिम निर्वाचन क्षेत्र, इलाका, गाउविकास समिति र नगरपालिकामा विभाजन गरिएको छ ।

निर्वाचन क्षेत्र नं.

इलाका नं.

गा.वि.स.को नाम

गाविस संख्या

, , ,

राइगाउं, फापरवारी, धियाल, वेतिनी, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाडी मकवानपुर गढी

११

, १०, १२, १३

आमभञ्ज्याङ्ग, सुकौरा, बुढीचौर, पालुङ्ग, दामन, टिष्टुङ्ग, बज्रबाराही, भैसे निबुवाटार, भीमफेदी, इपा, कोगटे, चितलाङ्ग, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल

१७

 

 , ,

 हेटौंडा नगरपालिका, पदमपोखरी बसामाडी, चुरियामाई

 

, , , , ११

खैराङ्ग, डांडाखर्क, आग्रा, गोगनेकांकडा, राक्सीराङ्ग, सरिखेत, मनहरीहांडीखोलानामटार, कालिकाटार, भार्ता

 १२

Brief introduction

             

1 2009-09-03 11:01:00 2011-06-30 12:07:00 View Edit Delete
675 तथ्याङ्किय जानकारी

जनसांख्यिक स्थिति

२०५८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या ३,९२,६०४ रहेको छ जसमध्ये महिलाहरु ४९.२८ प्रतिशत छन् । २०६४ सालको प्रक्षेपित तथ्याङ्क अनुसार यस जिल्लाको जनसंख्या ४,३८,१०१ अनुमान गरिएको छ । यस जिल्लाको औसत बाषिर्क जनसंख्या बृद्धिदर २.२२ प्रतिशत रहेको छ जुन ४८ सालको जनसंख्या वृद्धिको तुलनामा ०.३४ प्रतिशतले घटेको छ । एक परिवारमा सरदर ५.५२ जना सदस्यहरु रहने गरेको तथ्याङ्कले देखाउछ ।

जनसंख्याको दृष्टिकोणले सबैभन्दा बढी जनसंख्या भएको गाविस छतिवन हो । यस गाविसको जनसंख्या २१,५२३ छ भने सबैभन्दा कम जनसंख्या भएको गाविस कोगटे हो जसमा १,४२९ जना छन् । हेटौंडा नगरपालिकाको जनसंख्या ६८,४८२ रहेको छ । नेपालको कूल जनसंख्याको १.७५ जनसाख्यिक योगदान यस जिल्लाको रहेको छ ।

जनगणना साल

घरधुरी संख्या

परिवार संख्या

जनसंख्या बृद्धिदर (%)

जनघनत्व

सरदर आयु

पुरुष महिला अनुपात

ग्रामीण 
जनसंख्या (%)

शहरी जनसंख्या (%)

२०४८

५६०९१

५.६

२.६

१२९.७

५८.५ बर्ष

१.०२

८२.९

१७.१

२०५८

७१११२

५.५

२.२

१६०.५

५५.७५ बर्ष

१.०२

८२.६

१७.४

प्राकृतिक स्वरुप

 

 

 

 

 

 

 

 

यो जिल्ला मध्य पहाडी जिल्ला हो । यहाको ७५५ भू-भाग पहाडले ढाकेको छ । शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग (दामन गाविसको सिमभञ्ज्याङ्ग) देखि दक्षिणतर्फसमुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग  (राईगाउ गाविसको हात्तीढुङ्गा) यहा पाइन्छ ।

मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ । यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रुपमा पनि चिन्न सकिन्छ । छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको श्रृंखला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाईमा ९० जाति (जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ ।

 हावापानी

जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ । यहां मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फ चुरे श्रृंखलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तर तर्फ समशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाईन्छ ।

यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर बर्षा हुन्छ । यो अंक नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अंक हो । जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ ।

नदी नाला/ताल

यस जिल्लालाई जलाधारको रुपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ । चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन् । यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ । जिल्लाको पूर्वी सीमा नदीको रुपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फ बग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरु हुन् । यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रुपमा रहेको छ । यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ ।

स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरुमा बर्षातको समयमा बाढीको रुपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ । यी नदीहरुका प्रमुख शाखाको रुपमा रहेको खोलाहरु निम्नानुसार रहेका छन् ।

राप्ती नदी

वाग्मती नदी

बकैया नदी

मनहरी

लोथर

ज्यामिरे खोला

कुलेखानी खोला

सुनचुरी खोला

काली खोला

रेइती खोला

कर्रा खोला

इपा खोला

हरदा खोला

गोरन्दी खोला

पानथाली

सामरी खोला

चौरा खोला

अधेंरी खोला

भैंसे खोला

नक्टे

कुख्रेनी खोला

खानी खोला

ल्वोहाजोर खोला

जिर्खे खोला

ज्यामिरे

अघोर खोला

सिम खोला

माझी खोला

घट्टे खोला

 

कत्ले खोला

लाम्कना खोला

सिमात खोला

महविर खोला

 

बगै खोला

महादेव खोला

जुइना खोला

स्यार्रसे खोला

 

हांडी खोला

चिरुवा खोला

धमिले खोला

दुबो कत्ले खोला

 

मान्डु खोला

चांदी खोला

हिरामुनी खोला

तीन भंगाले

 

 

 

थांटी

 

 

भू-उपयोग

यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमिन ६१४८९ हे. (२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. (२.०३%), खोलानाला तथा बगर १६७१० हे. (६.८३%), वन क्षेत्र १४४५५८ हे. (५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ । जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ ।

मुख्य पर्वत श्रृंखला

चन्द्रागिरी  :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म

महाभारत     : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म

चुरे       : र्राईगाउ गाविसदेखि मनहरी गाविससम्म

पेशा

मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाका मानिसहरुको मुख्य पेशा कृषि नै हो । यहाको कूल जनसंख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन् । आर्थिक रुपले सक्रिय जनसंख्याको ५३.६% कृषिमा र ४६.९४% जनसंख्या गैर कृषि पेशामा संलग्न छन् ।

जाति

मकवानपुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरुको एउटा फूलबारी हो । यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो । यहा ४७.३% तामाङ्ग छन् । ७०% भन्दा बढी जनजातिहरुको बसोबास रहेको छ । तामाङ्ग जाति पछि दोश्रो स्थानमा ब्राम्हण (१४.९%), तेश्रोमा क्षेत्री (१०.६%), चौथोमा नेवार (६.८%), पाचौमा मगर (५.०१%) र छैठौंमा चेपाङ्ग (३.८%) आदि विभिन्न जातजाति प्रमुख रुपमा रहेको छन् । दलित जातिहरु करिव ७% छन् । जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ ।

धर्म

यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन् । तामाङ जातिको वाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरु बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरु न्यून रहेको पाइन्छ । यस जिल्लामा हिन्दूधर्मावलम्वीहरु ४९.३६% छन् भने बौद्ध धर्म मान्नेहरु ४७.६३% छन् । क्रिश्चियन र इश्लाम धर्मावलम्वीहरु क्रमशः २.०७ र ०.३२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ ।

धार्मिक स्थल

मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरु उल्लेख्य रुपमा छन् । हेटौंडा नगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरु छन् ।

प्रमुख बजार केन्द्रहरु

समाज र जनसंख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरुमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरु र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरु खरिद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरुमा बजार केन्द्रहरु स्थापना र विकास हुंदै गएको पाइन्छ । यसरी स्थापना र विकास भएका बजारहरु हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौघडा, पालुङ्ग (ओखरेबजार), हुन् । त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसहरु हुन् ।

स्वास्थ्य

यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ । हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी १ र उपस्वास्थ्य चौकी ३१ रहेको छ । आयुर्वेदिक औषधालय दुइवटा छन् । यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाइन्छ । कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ ।

शिक्षा

२०४८ सालको तथ्याङ्क अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ३८.४% रहेकोमा २०५८ सालको जनगणना अनुसार यो दर बढेर ६३.४% पुगेको छ । महिला साक्षरता प्रतिशत ५३.९% छन् भने पुरुष साक्षरता ७२.६% रहेको छ । यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी (६१.२८%) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता (१४.७६%) हो । जिल्लाको विभिन्न तहको अध्यापन गराउने शैक्षिक संस्थाहरुको विवरण निम्नानुसार छन् ।

शैक्षिक संस्था

शैक्षिक तह

सामुदायिक

संस्थागत

जम्मा

क्याम्पस

स्नातकोत्तर तहसम्म

स्नातक तहसम्म

३ (ब.बि.अ.सस्थान समेत)

प्रमाणपत्र तहसम्म

३ (ब.बि.अ.सस्थान समेत)

-

उ.मा.वि.

१५

१९

विद्यालय

माध्यमिक

५१

१५

६६

 

निम्न माध्यमिक

९८

१८

११६

 

प्राथमिक

४१७

५६

४७३

बाल विकास केन्द्र

१६८

१७५

३४३

 

प्राविधिक शिक्षालय

 

कृषि तथा पशु

             कृषि पेशामा ८२.७% जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ । कृषि भूमिको ३७.२८% मा बर्षरि र मौसमी सिंचाई सुविधा पुगेको छ । भूबनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रुपमा वर्गीकरण गर्न सकिन्छ । महाभारत पर्वत श्रृंखलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फाटसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउंदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ । त्यसैगरी चुरेपर्वत र महाभारत पर्वत श्रृंखला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ ।
        
यस जिल्लामा उन्नत जातका गाई, भैंसी र बाख्रा पालन व्यवसाय क्रमिक रुपले बढ्दै गएको पाइन्छ भने वंगुर, भेडा र कुखुरा पालन कार्य भने क्रमशः घटेको देखिन्छ । पशुजन्य उत्पादनमध्ये दुध वाषिर्क १३४१.३ मे.टन, मासु २९५.१ मे. टन र अण्डा ४१०७५९.१ गोटाले बढ्दो छ भने माछा उत्पादनमा खासै बढोत्तरी देखिन्न । पशुजन्य उत्पादन र जनसंख्याको तुलना गर्दा एक बर्षा एकजनाको भागमा दुध १२३.९७ लिटर, मासु १९.०९ किलो, अण्टा १४.२६ गोटा र माछा ७७.६८ ग्राम पर्न आउँछ ।

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र ७ वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ६ वटा सेवाकेन्द्र र १० वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्‍याइरहेका छन् ।

गरिवी मापन सूचकाड्कको आधारमा

गाविसको स्थिति

गरिवीको सूचकांक

गरिवीको स्तर

गाविसको स्थिति

गाविस संख्या

७७.४-७०.२

अति गरिव

टिष्टुङ्ग, वेतिनी, डांडाखर्क, धियाल, भार्ता, र्राईगाउ, सुकौरा, खैराङ्ग, कांकडा

६९.६-६५.०

गरिव

छतिवन, आग्रा, ठिंगन, राक्सिराङ्ग, फापरवारी, गोगने, बसामाडी, शिखरपुर, बुढीचौर

६४.५-६०.२

मध्यम

कालिकाटार, मन्थली, निवुवाटार, सरीखेत, हर्नामाडी, भैंसे, हांडीखोला, मनहरी, आमभञ्ज्याङ्ग, चुरियामाई, कोगटे, मकवानपुरगढी, कुलेखानी, नामटार, दामन, मार्खु

१६

६९.५-५५.६

सामान्य

फाखेल, पदमपोखरी, सिस्नेरी, बज्रवाराही, हटिया, भीमफेदी, पालुङ्ग, हेटौंडा नगरपालिका, इपा, चित्लाङ्ग

१०

राष्ट्रिय राजमार्ग

त्रिभुवन राजपथ (चुरे-सोप्याङ खण्ड) ११० कि.मि.

महेन्द्र राजमार्ग (चुरे-लोथर खण्ड) ४७ कि.मि.

जिल्ला सडक

क) हेटौंडा-भीमफेदी 

२३ कि.मि.

ख) हटिया-र्राईगाउ  

६५ कि.मि.

ग) कुन्छाल-कुलेखानी

१८ कि.मि.

घ) भीमफेदी-कुलेखानी-फाखेल-काठमाण्डौं 

५३ कि.मि.

ङ) चुनिया-नामटार

२० कि.मि. (८ कि.मि. मोटर चल्ने)

च) दामन-डांडावास

 १० कि.मि.

छ) सामरी-आमभञ्ज्याङ्ग  

६ कि.मि.

ज) कान्तिराजपथ -हेटौंडा(ठिंगन)  

४२ कि.मि. (३० कि.मि. मोटर चल्ने)

झ) पशुपतिनगर-मकरी भुन्द्रुङ्ग टाँडी-सान्नानीटार   

१८ कि.मि. (१० कि.मि. मोटर चल्ने)

ञ) कुलेखानी-सिस्नेरी-छैमले

३० कि.मि.

ट) चुच्चेखोला-फुर्केचौर

१३ कि.मि.

ठ) पिप्ले-कुर्ले

१२ कि.मि. (६ कि.मि. मोटर चल्ने)

ड) टौखेल-चित्लाङ्ग-चन्द्रागिरी 

१५ कि.मि.

ढ) घट्टेदोभान-चखेल-देउराली-मातातिर्थ    

१० कि.मि. (५ कि.मि. मोटर चल्ने)

नगर सडक

कालोपत्रे सडक   

५६.६२ किमि (राजमार्ग सहित)

ग्राभेल सडक

४८.४५ किमि

कच्ची सडक

७० किमि

गोरेटो बाटो 

२९ किमि

कंक्रिट सडक

१२.५५ किमि

सडक पुगेको नपा/गाविस संख्या 

३४ वटा

सडक नपुगेको गाविस संख्या

१० वटा

रोप-वे

हेटौंडा - टेकु

४२ कि.मि. (हाल बन्द)

विद्युत् उत्पादन

कुलेखानी प्रथम

 ६०,००० कि.वा.

कुलेखानी दोश्रो

३२,००० कि.वा.

कुलेखानी तेश्रो

 १५,००० कि.वा. (निर्माणाधिन)

पूर्ण विद्युतीकरण भएको गाविस/नपा संख्या

३४.१० प्रतिशत ( १५ गाविस)

आंशिक विद्युतीकरण भएको गाविस संख्या

३४.१० प्रतिशत (१५ गाविस)

विद्युतीकरण हुन बाँकी गाविस संख्या

३१.८० प्रतिशत, १४ गाविस)

संचार

(क) दूरसञ्चार

हेटौंडा एक्सचेञ्ज

५५११ लाईन (हेनपा, चुरिया., गढी, हटिया, बसामाडी, भैंसे)

व्च्ऋ प्रणाली

१ भिमफेदी

मोवाईल हेनपा र २२ गाविस

(प्रिपेड ९५००, पोस्टपेड ६५०)

सिडिएमए ३७ गाविस/नपा

 (प्रिपेड ९८६, पोस्टपेड १०७६)

टेलिफोन सुविधा उपलब्ध गाविस/नपा संख्या

४०

टेलिफोन सुविधा उपलब्ध नभएको गाविस संख्या

४ (ठिंगन, बेतिनी, मंथलि, इपा)

(ख) हुलाक

 

जिल्ला हुलाक

१ वटा

इलाका हुलाक

११ वटा

अतिरिक्त हुलाक

३४ वटा

काउण्टर हुलाक

१ वटा

सिंचाई

 

खेति गरिएको क्षेत्रफल

३६५९४ हे.

सिंचित हुनसक्ने क्षेत्रफल

१५२६२ हे.

कूल सिंचित क्षेत्रफल   

११५९४ हे.

बर्षाबाट सिंचित हुने क्षेत्रफल (मौसमी)  

४५१६ हे.

सिचाईको लागि विकास गरिएको क्षेत्रफल 

३६६८ हे.

खानेपानी (आ.व. ६३/६४ को अन्त्य सम्म सवच्छ खानेपानी सेवाबाट करिव ४९२०५ घरधुरी -६४.१५ लाभान्वित भएका छन् ।)

पाईप प्रणाली   

७७.११%

मूल

१.७९%

इनार     

१३.५३%

नदी/खोला

१.१०%

ट्यूवेल 

५.०४%

अन्य 

०.५८%

नखुलेको 

०.८५%

मानव विकास अवस्था (सन् २००४)

 

नेपाल 

मकवानपुर

मानव विकास सूचकांक  

०.४७१ 

०.४७९ (३१ औं स्थान)

लैङ्गकि विकास सूचकांक 

०.४५२

०.४६८

मानव गरिवी सूचकांक  

३९.६

३५.३

औषत आयु

६०.९८ 

५५.७५

शैक्षिक उपस्थिति सूचकांक

०.३८५ 

०.४३८

सामाजिक सशक्तिकरण

 ०.४०६

०.३७१

आर्थिक सशक्तिकरण    

०.३३७

०.३३१

राजनीतिक सशक्तिकरण

 ०.६४६

०.६९९

सेवा सुविधा पहुंचको आधारमा गाविस वर्गीकरण

भेग

विशेषता

गाविस

गाविस संख्या

पहुचको स्थिति कमजोर रहेको चुरे तथा भावर क्षेत्र

राइगाउं, फापरवारी, धियाल, छतिवन

पहुचको स्थिति कमजोर रहेको मध्य पहाडी भूभाग

वेतिनी सिखरपुर, मन्थली, ठिंगन, सुकौरा,बुढीचौरर्,र इपापञ्चकन्या, कोगटे, सिस्नेरी, कुलेखानी

१०

पहुचको स्थिति राम्रो रहेको चुरे तथा भावर क्षेत्र

मनहरी, हाडीखोला, पदमपोखरी, चुरियामाई, हटिया, हर्नामाडी, हेटौंडा नगरपालिका

पहुचको स्थिति राम्रो रहेको मध्य पहाडी क्षेत्र

मकवानपुर गढी, आमभञ्ज्याङ, भैंसे, निवुवाटार, भीमफेदी, बसामाडी

पहुचको स्थिति राम्रो रहेको मध्य तथा उच्च पहाडी क्षेत्र

पालुङ, बज्रवाराही, दामन, मार्खु, चित्लाङ, फाखेल

पहुचको स्थिति अति कमजोर रहेको मध्य तथा उच्च पहाडी क्षेत्र

काकडा, खैराङ, राक्सिराङ, भार्ता, गोगने, डांडाखर्क, आग्रा, टिष्टुङ, नामटार, कालिकाटार, सरीखेत

११ 

red arrow up.jpg
Census Information

            

1 2009-09-03 11:35:24 2011-06-30 10:59:43 View Edit Delete
1424 गा.वि.स सचिवहरुको नाम र सम्पर्क नम्वरहरु

 

 

क्र.स.

गा.वि.स.को नाम

गा.वि.स सचिवको नाम

गा.वि.स.को फोन नं.

मोबाइल नं.

निवासको फोन नम्वर

गा.वि.स.को सहायकको नं.

 

राईगाँउ