|
1403 |
धार्मिक तथा पर्यटकिय स्थल |
| क्र.स | गाविस | ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थाहरु | | १ | कुलेखानी | - महाङ्कालथान, महाङ्कालथान, सरस्वती मन्दिर पञ्चकन्यादेवी मन्दिर, कालीदेवी मन्दिर, नाट्यश्वरी महादेव मन्दिर र सुकौरा लुण्डुप छयौलिङ गुम्बा,
| | २ | चित्लाङ | - कालीदेवी मन्दीर, शिवालय (मन्दिर), भण्डार्रखर्क, स्वच्छन्द भैरव मन्दिर, नारायाणहिटी मन्दिर, कृष्ण मन्दिर, सरस्वति मन्दिर, भीमसेन मन्दिर, चम्पाकेश्वर मन्दिर र शिलालेख, कालिकास्थान मन्दिर, गोरखनाथ, चिवा -मन्दिर जनाउने) नाटेश्वर मन्दिर कलाटु,
- नयाँ पौवा, महाचुनी, महालक्ष्मी कपुगाउँ, कुचवु भन्ने कोतघर, वलि -राणाकालीन) खडग जात्रा,
- अशोक चैत्य र लिच्छविकालीन शिलालेख, बौद्ध चैत्य, बाईसधारा, माझगाउँ साताधारा -सात वटा ढुङ्गाको धारा) वाणाश्वोर राजाको मृगस्थली
- गोदावरी मेला १२ वर्षो एकपटक (साउन भदौ) नेवारी भाषा -गुलां -साउन भदौ महिना बाजा गाजासहित मन्दिर घुम्ने प्रचलन)
| | ३ | फाखेल | - चौकोटदेवीको मन्दिर, हुमाने डाँडा दृश्यावोलकन गर्ने ठाउँ (मोक्षदेवी) पौवा, देवीस्थान मन्दिर, भैरवनाथ मन्दिर, नारायाणस्थान मन्दिर, ऐतिहासिक राणाकालीन बङ्ला/मन्दिर, नारायण मन्दिर, महाजुनी मन्दिर, पूरानो खर्क, गुम्बा तथा चैत्यहरू, डाँडाखेल पौवा, जातीपोखरी, राकस खोलाको मानेडाँडा,
| | ४ | मार्खु | - महाङ्काल मन्दिर (शेरा, शेश्वर महादेव मन्दिर), लक्ष्मीनारायण मन्दिर सिलाङ, महाचुनी मन्दिर (पानी मुहान) शक्तेश्वर मन्दिर बज्रमाठ, कृष्ण मन्दिर, सिद्धपोखरी, शिवमन्दिर, कल्पेश्वर मन्दिर -भू-संरक्षण) महालक्ष्मी मन्दिर सिमलाङ, मण्डलीदेवी मन्दिर, कुमारीदेवी मन्दिर, शिवमूर्ति महादेव, क्षेत्रपाल भैरवर्,र् इन्द्रध्वज मन्दिर, वनदेवी मन्दिर, महाचुनी मन्दिर -टौमाठ), महालक्ष्मी मन्दिर भिर्रखर्क, कालीदेवी मन्दिर र्-इन्द्र सरोवरको बीचमा), नारायण मन्दिर, कृष्ण मन्दिर, नाटेश्वर, महादेव मन्दिर, भीमसेन मन्दिर, सरस्वती मन्दिर, ओखरडाँडा चैत्य र शिकारी गाउँ र छडधार ।
| | ५ | भीमफेदी | - भीमसेन मन्दिर, हनुमान मन्दिर, सरस्वती मन्दिर, कृष्ण मन्दिर, गणेश मन्दिर, भैरव मन्दिर, वडा चैत्य र गुम्बा, सुन्दरीदेवी मन्दिर, कालिदेवी मन्दिर/महादेव मन्दिर, कृष्ण मन्दिर, कल्याणेश्वर मन्दिर, रुद्रनाथ मन्दिर, भैरवनाथ मन्दिर, गुरु गोरखनाथ, सरस्वती मन्दिर, महादेव मन्दिर, शिवको गुफा, भीमसेन मन्दिर र बटुकभैरव मन्दिर,
- भीमसेन शीला पारीबजार (भीमसेनको शीला), वाराहीथान, सुपिङ बौद्ध गुम्बा र चिसापानी गढी
- चिसापानी गढी, धोकाफेदी सुरुङ, कारागार, श्री ३ महाराज बस्ने घर, बालमन्दिर, हात्तिसारमा (हौदा) र आकाशे धारा
| | ६ | निबुवाटार | - गुप्तेश्वरी मन्दिर, गणेशथान मन्दिर, महादेव मन्दिर, बाघभैरव मन्दिर, कालिदेवी अम्लीङ, चिउरी बगैचामा, सिद्ध महादेव, कालिदेवी मन्दिर, सीतापाईला -ढुङामा), भीमसेन चुला ढुङा, काली मन्दिर, बालकन्या मन्दिर, तपेश्वर मन्दिर, कालीमन्दिर र गुम्बा
| | ७ | कोकटे | - पाण्डवश्वरी मन्दिर, सिद्धेश्वरी मन्दिर, सिद्धपोखरी, महादेव मन्दिर, पशुपति मन्दिर र चमेलीदेवी मन्दिर
| | ८ | इपा | | | ९ | नामटार | - स्यार्सेकाली मन्दिर, राम मन्दिर, कुडुले महादेव मन्दिर मेला, महादेवस्थान मन्दिर, देवीस्थान मन्दिर, महादेवथान मन्दिर र वसिफाँट गुम्बा
| | १० | कालिकाटार | - कालिका मन्दिर, महादेव मन्दिर, सरस्वती मन्दिर, नागछेडा झरना (करिब १५ मिटर) पशुपति मन्दिर
| | ११ | भैंसे | - श्री कृष्ण मन्दिर, गणेश मन्दिर, शिव मन्दिर, सुन्दरीदेवी मन्दिर, त्रिखण्डेश्वर महादेव मन्दिर, सरस्वती मन्दिर, गुप्तेश्वरी महादेव मन्दिर, कालिका मन्दिर, नृवेश्वर महादेव मन्दिर, त्रिखण्डेश्वर महादेव मन्दिर, कालिदेवी मन्दिर, कालिका मन्दिर, याङफेलीङ गुम्बा र टासी वाङचोङ गुम्बा,
| | १२ | भार्ता | - कालिका मन्दिर र चक्रदेवीको ढुङा
| | १३ | बज्रबाराही | - बज्रवाराही मन्दिर, गणेश मन्दिर, भैरव मन्दिरर्,र् इन्द्रायणी मन्दिर, तलेजु मन्दिर, गणेश मन्दिर, चार नारायाण, पशुपति मन्दिर, गणेश थान, चुनिथान, सप्त ऋषि मन्दिर, कृष्ण मन्दिर, मनकामना मन्दिर, देवीथान मन्दिरमहादेव थान, चुनि देवता र गुम्बा
| | १४ | पालुङ | - झम्केश्वरी महादेव, लगलगेश्वरी महादेव, पाण्डुकेश्वर महादेव, गुप्तेश्वर महादेव, कुटकुटेश्वर महादेव, ऋषेश्वर महादेव मन्दिर, शङ्खमुल, पाण्डुकेश्वर मन्दिर, इचुङ्गुनारायण, विशङ्खुनारायाण, शेषनारायाण, मच्छेनारायण, लक्ष्मीनारायण थान, सेती गणेश, सिद्धी गणेश र भद्रा तिर्थ,
- चिनिया यात्री व्हेन साङले रापेको मयलको रूख र कोट थुम्की (१८१७ साल पुस १७ गते पृथ्वीनारायाण शाह राज्य एकीकरण अभियानमा स्थानीय राजा रजौटासँग लर्डाई भएको स्थान),
| | १५ | दामन | - कालाभैरव मन्दिर, चुनिदेवी मन्दिर, कुटकुटेश्वर महादेव, सरस्वती मन्दिर, सेती गणेश, र् इन्द्रायणी थान, ऋषेश्वर र गुम्बा ।
| | १६ | आग्रा | - महादेवथान, ७ वटा मन्दिर र मेदुक छयोलिङ गुम्बा, दामगाडे -नेपाल एकीकरण अभियानमा लखेटिएको राजाहरूले दाम गाडेको स्थान)
| | १७ | टिष्टुङ | - नौखण्डे चैत्य र मुलावारी चौर
| | १८ | राक्सीराङ | - पंजनी महादेवको २५ ३० मिटरको गुफा (गुफाभित्र ६७ वटा मूर्ति), ऋषेश्वर गुफा र थुम्की डाँडा गुम्बा
| | १९ | खैराङ | - कालिका मन्दिर, वागेश्वरी थान, ऋषेश्वरी मन्दिर, राकसदेवी थान, तर्लिङ महादेव मन्दिर र कामधेनु मन्दिर
| | २० | सरिखेत | - ग्रिङदी गुम्बा र केरावारी गुम्बा
| | २१ | मनहरी | - मनकामना मन्दिर, चुरीयामाई मन्दिर, कृष्ण मन्दिर, गुप्तेश्वर मन्दिर
- मनकामना मन्दिर मेला, रमौलि प्रतापपुर मेला र देउकोट मेला, चुरीयामाई मेला,
- रानीपोखरी देउकोट मन्दिर (मुकुन्दसेन राजाको दरवारको भग्नावषेश)
| | २३ | काँकडा | - भीमवुङ डाँडाको गुराँसको जङ्गल २१०० मिटर अग्लो स्थानमा गई जस्तो ढुङ्गाको आकृति भएको ठाउँमा मेला
| | २४ | डाँडाखर्क | - गुप्तेश्वरी मन्दिर, कृष्ण मन्दिर र छयाङदुङ गुम्बा
| | २५ | हेटौंडा नगरपालिका | - भुटनदेवी मन्दिर, कृष्ण मन्दिर, वंशगोपाल मन्दिर, पिपलवोट, हनुमान मन्दिर, वानरखण्डी मन्दिर, भुवनेश्वर महादेवको मन्दिर, गोरक्षेश्वर महादेव मन्दिर, मुक्तेश्वर महादेव मन्दिर, वागेश्वरी महादेव मन्दिर, सिद्धिविनायक मन्दिर र साङेपाङेन गुम्बा
| | २६ | हर्नामाडी | - गुप्तेश्वरी गुफा/झर्ना/मन्दिर, भुटनदेवी थान -६ पाथी गहुँ, पञ्चकन्यादेवी र कालिदेवी), कमलादेवी मन्दिर, पञ्चकन्यादेवी मन्दिर, गोरक्षनाथ मन्दिर, कालिदेवी मन्दिर, महादेवथान, देवीमन्दिर, काशीराम कुण्ड -सानो बगुवा) देवीमन्दिर, बाघ भैरव, सेतीदेवी, देवल भन्ज्याङ, महादेवथान र गुम्बा बिरुवा डाँडा
| | २७ | हाँडीखोला | - पशुपति मन्दिर, माथिल्लो पशुपति र धनेश्वरी मन्दिर
| | २८ | मकवानपुरगढी | - वंशगोपाल मन्दिर, कर्ले महादेव मन्दिर, फुर्लुङेश्वरी महादेव मन्दिर, कालिदेवी मन्दिर, कालिदेवी मन्दिर, नारायाण मन्दिर र मनकामना मन्दिर
- मुकुन्दसेन राजाको ऐतिहासिक दरबार
| | २९ | आमभन्ज्याङ | - शिव मन्दिर, सरस्वती मन्दिर, देवी मन्दिर, श्रीकृष्ण प्रणामीको मन्दिर, महादेवथान, सरस्वती मन्दिर, कालेश्वर महादेव मन्दिर, कालिदेवी मन्दिर, र शाक्य शम्भु गुम्बा र चैत्य,
| | ३० | बसामाडी | - नेवार पानी गुम्बा, सेर्तुङ गुम्बा, स्यार्से गुम्बा र ज्यामीरे गुम्बा र र्सर्वेश्वर मन्दिर, महादेव मन्दिर, सन्तानेश्वर महादेव मन्दिर, दक्षिणकालि मन्दिर, लक्ष्मीनारायाण मन्दिर, धनेश्वर मन्दिर, वसाहा महादेव, मनकामना मन्दिर, चक्रदेवी मन्दिर, वनदेवी मन्दिर , कालिकादेवी मन्दिर
| | ३१ | सुकौरा | | | ३२ | बुढिचौर | - रूपनारायाण/महेश्वरी मन्दिर, देवीथान, ऋषेश्वर मन्दिर, चकरीभैरव, बाघभैरव मन्दिर, देवी मन्दिर, जलेश्वरी मन्दिर, कालिदेवी मन्दिर र ५ गुम्बा
| | ३३ | पदमपोखरी | - पद्मशमसेरको पालामा बनेको गुम्बा, शिव मन्दिर, चिहानडाँडा गुम्बा, पाँचतले पूरानो गुम्बा, शिव मन्दिर, बगैचा गुम्बा, आलदमार गुम्बा, चैत्य, शिव मन्दिर, बीचरोड चैत्य, सिद्धकाली मन्दिर, आपधाप चैत्य र सल्लेदमार चैत्य, पशुपति मन्दिर, रामनारायण मन्दिर, थानी मन्दिर
| | ३४ | हटिया | - वैष्णव मन्दिर, लक्ष्मीनारायण मन्दिर, राकसथान, भीमसेनथान, राजदेवी मन्दिर, गुप्तेश्वरी महादेव मन्दिर गुफा, चुवार महादेव, चण्डेश्वरीमाई, खहरे गुम्बा, कृष्ण मन्दिर, अङ्गारेश्वर महादेव मन्दिर, श्रीपाञ्चायन मन्दिर, चुरीयामाई म्रिन्दर, शारदेश्वर महादेव मन्दिर, पञ्चकन्या देवी मन्दिर, पञ्चकन्या मन्दिर, पशुपति मन्दिर, कृष्ण मन्दिर, राधाकृष्ण मन्दिर, शक्तिश्वरी महादेव मन्दिर, आकाशधारा शक्तेश्वर मन्दिर, गणेश मन्दिर र पशुपति मन्दिर
| | ३५ | चुरियामाई | - पशुपति मन्दिर, बुद्ध मन्दिर, शिव मन्दिर, देवी मन्दिर, कालापानी र उत्तरपानी गुम्बा, कालिदेवी मन्दिर, चुरीयामाई मन्दिर, शिव मन्दिर, ठूलो सुकौली गुम्बा, वनदेवी मन्दीर, कालिका मन्दिर, जाते गुम्बा र महादेव मन्दिर
| | ३६ | बेतिनी | | | ३७ | फापरवारी | - श्रीसिद्धी रामेश्वर मन्दिर मेला, देउरीङ मेला, लाछसार र बुद्धको पूजा
- गोले -गोल्मे राजाको दरबार भग्नावशेषर् इटा भेटिने
| | ३८ | र्राईगाउँ | - मङ्सिर पूर्र्णोमेला, महादिन मेला, चैत्र र कात्तिकमा गुम्बा मेला
- मकवानपुर जिल्लाको सबैभन्दा होचो ठाउँ हात्ति ढुङ्गे बागमती र चिरुवाको दोभान
| | ३९ | छतिवन | - पशुपति मन्दिर र मच्छेदमार गुम्बा
| | ४० | मन्थली | - सिद्धबाबा मन्दिर (ढुङ्गाभित्र २५/३० जना अट्ने गुफा, २ वटा झयाल, १ ढोका, माना र पाथी भएको प्राकृतिक गुफा)
- थानीपूजा : चैत, जेठ, असोज, महिनामा हुने
| | ४१ | धियाल | | | ४२ | | | | ४३ | | |  |
Historical and Tourism Place |
|
1 |
2010-06-17 10:49:05 |
2011-07-01 12:08:13 |
View Edit Delete |
|
674 |
संक्षिप्त परिचय |
| जिल्लाको नामाकरण | | देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ । उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ । यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरुले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ । | | जिल्लाको ऐतिहासिक पृष्टभुमि | | यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पा“च पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ । यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका र्राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउँदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ । | | भौगोलिक अवस्थिति | | मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१' देखि ८५० ३१' पूर्वी देशान्तरसम्म र २७० १०' देखि २७० ४०' उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ । नौ जिल्लाहरुसंग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फचितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् । क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ बर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो। | | राजनीतिक विभाजन | | मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई देहाय बमोजिम निर्वाचन क्षेत्र, इलाका, गाउविकास समिति र नगरपालिकामा विभाजन गरिएको छ । | | निर्वाचन क्षेत्र नं. | इलाका नं. | गा.वि.स.को नाम | गाविस संख्या | | १ | १, २, ३, ४ | राइगाउं, फापरवारी, धियाल, वेतिनी, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाडी, मकवानपुर गढी | ११ | | २ | ४, १०, १२, १३ | आमभञ्ज्याङ्ग, सुकौरा, बुढीचौर, पालुङ्ग, दामन, टिष्टुङ्ग, बज्रबाराही, भैसे, निबुवाटार, भीमफेदी, इपा, कोगटे, चितलाङ्ग, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल | १७ | | ३ | ३, ७, ८ | हेटौंडा नगरपालिका, पदमपोखरी, बसामाडी, चुरियामाई | ४ | | ४ | ५, ६, ८, ९, ११, | खैराङ्ग, डांडाखर्क, आग्रा, गोगने, कांकडा, राक्सीराङ्ग, सरिखेत, मनहरी, हांडीखोला, नामटार, कालिकाटार, भार्ता | १२ | |
Brief introduction |
|
1 |
2009-09-03 11:01:00 |
2011-06-30 12:07:00 |
View Edit Delete |