Today's Date : 2068-10-26
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
Font Download | Select Langauge : नेपाली

ContentPages

Page 2 of 26, showing 20 records out of 513 total, starting on record 21, ending on 40

Id Title Nep Content Nep Title Eng Content Eng Status Created Modified Actions
674 संक्षिप्त परिचय

जिल्लाको नामाकरण

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ ।

            उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत श्रृंखला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसंग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौं पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ ।

          यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ । यहां थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक संग्रहालयहरुले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ ।

जिल्लाको ऐतिहासिक पृष्टभुमि

यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किंवदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ । वनबासको क्रममा पाच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भूटनीसग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ ।

            यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका र्राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरुको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्लाङ्ग गाविसमा फेला पर्नु जस्ता घटनाक्रमले मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ । अशोक सम्राट नेपालको भ्रमणमा आउँदा, चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालुङ्ग र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचीन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचीनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।

भौगोलिक अवस्थिति

मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१' देखि ८५० ३१' पूर्वी देशान्तरसम्म र २७० १०' देखि २७० ४०' उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ ।

नौ जिल्लाहरुसंग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फचितवन र धादिङ्ग जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् ।

क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ बर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस पदमपोखरी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस मनहरी हो।

राजनीतिक विभाजन

मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व  भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा स्थानान्तरण हुने क्रम बढ्दो छ । प्रशासकीय दृष्टिले यस जिल्लालाई देहाय बमोजिम निर्वाचन क्षेत्र, इलाका, गाउविकास समिति र नगरपालिकामा विभाजन गरिएको छ ।

निर्वाचन क्षेत्र नं.

इलाका नं.

गा.वि.स.को नाम

गाविस संख्या

, , ,

राइगाउं, फापरवारी, धियाल, वेतिनी, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाडी मकवानपुर गढी

११

, १०, १२, १३

आमभञ्ज्याङ्ग, सुकौरा, बुढीचौर, पालुङ्ग, दामन, टिष्टुङ्ग, बज्रबाराही, भैसे निबुवाटार, भीमफेदी, इपा, कोगटे, चितलाङ्ग, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल

१७

 

 , ,

 हेटौंडा नगरपालिका, पदमपोखरी बसामाडी, चुरियामाई

 

, , , , ११

खैराङ्ग, डांडाखर्क, आग्रा, गोगनेकांकडा, राक्सीराङ्ग, सरिखेत, मनहरीहांडीखोलानामटार, कालिकाटार, भार्ता

 १२

Brief introduction

             

1 2009-09-03 11:01:00 2011-06-30 12:07:00 View Edit Delete
676 सांगठनिक स्वरुप

Org Strucrure

         

1 2009-09-03 11:50:17 2009-09-03 11:50:17 View Edit Delete
1421 २१ औं जिल्ला परिषदको निर्णय २१ औं जिल्ला परिषदको निर्णय 21st jilla parisadh ko nirnaya   1 2011-04-21 11:13:51 2011-04-21 11:13:51 View Edit Delete
1421 २१ औं जिल्ला परिषदको निर्णय २१ औं जिल्ला परिषदको निर्णय 21st jilla parisadh ko nirnaya   1 2011-04-21 11:13:51 2011-04-21 11:13:51 View Edit Delete
696 संक्षिप्‍त परिचय

 
काँकडा गा.वि.स.
 

१. विकास क्षेत्र : मध्यमाञ्‍चल

२. अञ्चल : नारायणी

३. जिल्ला : मकवानपुर

४. निर्वाचन क्षेत्र नं. : ४

५. ईलाका नं. : ५

६. भौगोलिक स्थिति :

·    तराई/पहाड/उच्च पहाड   :   पहाड

·    उच्च भू-भाग        :   डुईचोक डाँडा-२(२२०० मि.)

·    होचो भू-भाग        :  

७. सिमाना

·    पूर्व         :   राक्सिराङ्ग गा.वि.स.

·    पश्‍चिम   :   चितवन जिल्ला

·    उत्तर       :   खैराङ्ग गा.वि.स.

·    दक्षिण    :   मनहरी गा.वि.स.

८. हावापानीको स्थिति :  

·   सरदर तापक्रम    :

·   वार्षिक सरदर वर्षा :

९. कूल क्षेत्रफल      :  

·   कृषियोग्य भू-भाग      :  

·    खेति गरिएको भू-भाग :   १२३३५ रोपनी

क) खेत          :   १२३३५ रोपनी

ख) पाखो        :   ११७१२ रोपनी

·         बन क्षेत्र     :   ६२३ रोपनी

·         बाँझो        :   पर्याप्‍त

·         अन्य        :   पर्याप्‍त

१०. ऐतिहासिक/पुरातात्विक/धार्मिक/पर्यटकिय क्षेत्र :

 
११. साक्षरता दर       :   २३.१३%

·    पुरुष      :   ३२.२०%

·    महिला   :   १४.४२%

१२. सदरमुकामसम्म पुग्नको लागी यातायात सुविधा :

·   मोटरबाटो

क) पक्‍कि         :   २७ कि.मि.

ख) कच्चि         :   ......कि.मि.

·   घोडेटो बाटो        :   ......कि.मि........समय

·   गोरेटो बाटो        :   ......कि.मि........समय

१३. संचार

·   हुलाक सेवा        :  

·   दूरसंचार सेवा       :  

·   अन्‍य            :  

१४. विद्युत

     बिद्युतिकरण भएका वडाहरु   :  

१५. मुख्य जडिवुटीहरु        :   

१६. बैकिङ्ग सुविधा

     क) सरकारी बैंक   :  

     ख) निजी बैंक        :  

     ग) सहकारी संघ/संस्था   :  

१७. मुख्य कृषि उत्पादन      :  

१८. पशुपालनको संभावना      :

Brief Information

  

1 2009-09-03 14:26:49 2009-09-03 14:26:49 View Edit Delete
697 संक्षिप्‍त परिचय

 

राक्सिराङ्ग गा.वि.स.

 

१. विकास क्षेत्र            :   मध्यमाञ्‍चल

२. अञ्चल                : नारायणी

३. जिल्ला                : मकवानपुर

४. निर्वाचन क्षेत्र नं.    : ३

५. ईलाका नं.           : ५

६. भौगोलिक स्थिति :

·   तराई/पहाड/उच्च पहाड   :   पहाड

·   उच्च भू-भाग        :   तर्सिकोट

·  होचो भू-भाग        :  

७. सिमाना

·   पूर्व         :   मनहरी/सरिखेत गा.वि.स.

·   पश्‍चिम   :   काँकडा गा.वि.स.

·   उत्तर       :   भार्ता/खैराङ्ग गा.वि.स.

·  दक्षिण     :   मनहरी गा.वि.स.

८. हावापानीको स्थिति :  

·   सरदर तापक्रम    :

·   वार्षिक सरदर वर्षा :

९. कूल क्षेत्रफल      :  

·   कृषियोग्य भू-भाग   :  

·   खेति गरिएको भू-भाग :   ११०२ विघा

क) खेत       :   १०६१ विघा

ख) पाखो     :   ४१ विघा

·    बन क्षेत्र     :   ३०१४ विघा

·    बाँझो        :   पर्याप्‍त

·    अन्य         :  

१०. ऐतिहासिक/पुरातात्विक/धार्मिक/पर्यटकिय क्षेत्र : रानिवाङ्ग(प्रजा बसोबास), भोक्तेचुली

११. साक्षरता दर    :   २१.६४%

·   पुरुष      :   २८.३७%

·   महिला     :   १४.३५%

१२. सदरमुकामसम्म पुग्नको लागी यातायात सुविधा :

·    मोटरबाटो

क) पक्‍कि      :   ३२ कि.मि.

ख) कच्चि   :   ३ कि.मि.

·    घोडेटो बाटो :   ......कि.मि........समय

·    गोरेटो बाटो :   ......कि.मि........समय

१३. संचार

·   हुलाक सेवा :  

·   दूरसंचार सेवा :  

·   अन्‍य      :  

१४. विद्युत
      बिद्युतिकरण भएका वडाहरु   :  

१५. मुख्य जडिवुटीहरु     :  पाँचऔले।

१६. बैकिङ्ग सुविधा

     क) सरकारी बैंक            :  

     ख) निजी बैंक                  :  
 
     ग) सहकारी संघ/संस्था:  
 
१७. मुख्य कृषि उत्पादन      :  
 
१८. पशुपालनको संभावना   :
 

 

Brief Information

  

1 2009-09-03 14:36:58 2009-09-03 14:38:27 View Edit Delete
714 मासिक Monthly 1 View Edit Delete
713 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
711 कर तथा शुल्कहरु Tax and Costs 1 View Edit Delete
710 बस्तुगत विवरण Specific Description 1 View Edit Delete
709 बस्तुगत विवरण Specific Description 1 View Edit Delete
708 संक्षिप्त परिचय Brief Introduction 1 View Edit Delete
716 अर्धवार्षिक Half Yearly 1 View Edit Delete
1420 जि.वि.स को मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन

 

 

मासिक प्रतिवेदन

सि.न.

महिना

डाउनलोड गर्नुहोस

१.

श्रावन

 

२.

भाद्र

 

३.

आश्विन

 

४.

कार्तिक

 

५.

मङसिर

 

६.

पुष

 

७.

माध

 

८.

फागुन

 

९.

चैत्र

 

१०.

वेशाख

 

११.

जेठ

 

१२.

अषाध

 

 

चौमासिक प्रतिवेदन

सि.न.

कार्यक्रम

डाउनलोड गर्नुहोस

१.

प्रथम

 

२.

द्धत्य

 

३.

त्रितिय

 

४.

चौथो

 

 

अर्धवार्षिक प्रतिवेदन

सि.न.

विवरण

डाउनलोड गर्नुहोस

१.

प्रथम

 

२.

द्धत्य

 

 

वार्षिक प्रतिवेदन

सि.न.

विवरण

डाउनलोड गर्नुहोस

१.

प्रथम

 

२.

द्धत्य

 

DDC progress report a 1 2011-03-03 09:59:07 2011-03-03 09:59:07 View Edit Delete
1420 जि.वि.स को मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन

 

 

मासिक प्रतिवेदन

सि.न.

महिना

डाउनलोड गर्नुहोस

१.

श्रावन

 

२.

भाद्र

 

३.

आश्विन

 

४.

कार्तिक

 

५.

मङसिर

 

६.

पुष

 

७.

माध

 

८.

फागुन

 

९.

चैत्र

 

१०.

वेशाख

 

११.

जेठ

 

१२.

अषाध

 

 

चौमासिक प्रतिवेदन

सि.न.

कार्यक्रम

डाउनलोड गर्नुहोस

१.

प्रथम

 

२.

द्धत्य

 

३.

त्रितिय

 

४.

चौथो

 

 

अर्धवार्षिक प्रतिवेदन

सि.न.

विवरण

डाउनलोड गर्नुहोस

१.

प्रथम

 

२.

द्धत्य

 

 

वार्षिक प्रतिवेदन

सि.न.

विवरण

डाउनलोड गर्नुहोस

१.

प्रथम

 

२.

द्धत्य

 

DDC progress report a 1 2011-03-03 09:59:07 2011-03-03 09:59:07 View Edit Delete
721 कर तथा शुल्कहरु Tax and Costs 1 View Edit Delete
722 नागरिक वडापत्र Nagarik BadhaPatra 1 View Edit Delete
724 मासिक Monthly 1 View Edit Delete
725 चौमासिक Quarterly 1 View Edit Delete
1411 ऐन

सि.नं.

शिर्षक (नेपालीमा) / फाइल साइज

 Title in English / File Size

स्थानीय निकायसम्बन्धी अन्तरिम व्यवस्था

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

(जिआईएफ फाइल/१४०.६६ के.वि.)

File not available in English !

 

स्थानीय स्वायत्त शासन, २०५५ लाई संसोधन गर्न बनेको अध्यादेश

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

(जिआईएफ फाइल/५५.७९ के.वि.)

File not available in English !

 स्थानीय स्वायत्त शासन ऐन, २०५५

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 (पिडिएफ फाइल/२०२.४२ के.वि.)

Local Self Governance Act, 1999

Click Here to Download

(PDF/952.0 KB)

Acts                   1 2010-06-18 09:33:04 2010-06-18 11:31:35 View Edit Delete
<< previous | 1 | 2 | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 next >>