आजको मिति : २०६९-०२-७
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English

ContentPages

Page 7 of 26, showing 20 records out of 514 total, starting on record 121, ending on 140

Id Title Nep Content Nep Title Eng Content Eng Status Created Modified Actions
1263 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
1273 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
1283 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
1293 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
1303 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
1313 वार्षिक योजना तथा कार्यक्रम Annual Programme & Plan 1 View Edit Delete
1360 वार्षिक

cg';'rL ( -v_

-sfo{ljlwsf] a'bf @* -$_ ;+u ;DaGwLt_

g]kfn ;/sf/:yfgLo ljsf; dGqfno

dsjfgk'/ lhNnf >Lk'/5ltjg ufpF ljsf; ;ldltsf] aflif{s k|ult k|ltj]bgsf] kmf/fd                                              

       !=ufpF ljsf; ;ldlt cg'bfgsf] clVtof/L, lgsf;f tyf vr{

!=! lgsf;f

ljj/0f

clVtof/L /sd

clVtof/L dWo] lgsf;f ePsf] /sd

lgsf;f dWo] vr{ ePsf] /sd

s=Go"gtd cg'bfg

v=yk cg'bfg

30,00,000.00

5,57,000.00

28,90,370.00

5,57,000.33

28,90,370.00

5,57,000.33

s'n hDdf

35,57,000.00

34,47,370.33

34,47,370.33

!=@ vr{

ljj/0f

vr{ /sd ?

s}lkmot

s= rfn' vr{

v= k'hLut vr{

9,82,000.00

24,65,370.00

yk cg'bfgsf] /sd rfn' vr{df ;dfj]; ePsf]

s'n hDdf

34,47,370.00

 @=cfGtl/s cfo tyf vr{

@=!= cfGtl/s cfo 

ljj/0f

cfo /sd ?

s= cfGt/Ls cfo -s/, b:t'/, z'Ns, ljqmL cflbaf6_

v= dfnkf]t

u= cGo

3= lh=lj=;= cg'bfg

ª= ;fdflhs ;'/Iff sfo{qmd

r= /fli6«o ;fIf/tf cleofg sfo{qmd

3,18,627.00

1,32,619.21

4,62,134.48

3,74,486.00

37,89,100.00

2,62,250.00

s'n hDdf

53,39,216.69

@=@ cfGtl/s sf]if tkm{sf] vr{

ljj/0f

vr{ /sd ?

s=rfn' vr{

v=k'FhLut vr{ -uf=lj=;= sf]if_

u= k'FhLut vr{ -lh=lj=;= cg'bfg_

3=;fdflhs ;'/Iff sfo{qmd

ª=/fli6«o ;fIf/tf cleofg sfo{qmd

3,58,938.00

1,55,545.00

3,60,486.00

37,89,100.00

1,33,641.00

s'n hDdf

47,97,710.00

#= :yfgLo ef}lts k"jf{wf/

ljj/0f

O{sfO{

 lgdf{0f ;DkGg

cfof]hgfdf ePsf] s'n vr{ ?=

nfeflGjt hg;+Vof

;8s M

—6«ofs vf]Ng]÷sRrL

 l;+rfO{ tyf gbL lgoGq0f M

—l;+rfO{

—gbL lgoGq0f÷t6aGw

vfg]kfgL tyf ;/;kmfO{  M

—vfg]kfgL wf/f ljt/0f

ejg M

ljBfno÷SofDk; ejg

—;fd'bflos ejg

—cGo -;+Vofdf_

 ls=dL=

x]S6/df

;+Vofdf

;+Vofdf

;+Vofdf

 ;+Vofdf

;+Vofdf

10.42

12

3

8

18

5

10

8,50,000.00

1,00,000.00

1,50,000.00

80,000.00

3,81,000.00

1,80,000.00

2,07,350.00

10,530

288

1380

246

1421

470

150

s'n hDdf  19,48,350.0014485
 
$=nlIft ju{, ;fdflhs ;dfj]zLs/0f / ;fdflhs kl/rfng ;DalGw sfo{qmd

ljj/0f

O{sfO

aflif{s k|ult

sfo{qmddf

nfefljGt hg;+Vof

vr{ /sd

·             cfo cfh{g tyf :j/f]huf/d'ns sfo{qmd

·             ;Lk÷Ifdtf ljsf; tyf tflnd ;DalGw sfo{qmd

·             ul/jL lgjf/0f ;DaGwL sfo{qmd

·             dlxnf, lk5l8Psf] ju{ / ckfË z;lQms/0f sfo{qmd

;+Vofdf

,,

,,

,,

2

5

6

4

476

342

357

210

69,265.00

1,22,000.00

2,16,000.00

1,14,000.00

s'n hDdf 

17

1385

5,21,265.00

 %= dfgj tyf ;+:yfut Ifdtf ljsf; ;DalGw sfo{qmd

ljj/0f

O{sfO

aflif{s k|ult

sfo{qmddf

nfeflGjt ;+Vof

vr{ /sd

· sd{rf/L tyf kbflwsf/Lsf] Ifdtf ljsf; sfo{qmd

· ;d"x ;b:ox?sf] Ifdtf ljsf; sfo{qmd

· dlxnf :jf:Yo :jo+ ;]ljsfx?sf] tflnd

;+Vofdf

,,

,,

3

3

12

100

15

17

38,230.00

13,055.00

71,000.00

s'n hDDff 

18

132

1,22,285.00

 ^= k]:sL tyf j]?h'sf] cj:yf

ljj/0f

s'n k]:sL÷j]?h" /sd

km5of}{6 ePsf] /sd

km5of]{6 x'g afFsL /sd

s}lkmot

s= k]:sL

v= a]?h'

18,77,663.78

1,30,462.00

15,85,263.78

2,92,400.00

1,30,462.00

cfGt/Ls cfo 7]Ssfsf] cf=a=)^$÷)^% sf] 7]sbf/ ;+u]bf]h]{ 3nfg;+u ? !#,(@( / cf=a=)^^÷)^& sf] 7]sbf/ s'df/ l;+ nfdf;+u ? !,!^,%## lng afFsL /sd a]?h' b]vfOPsf]

s'n hDdf

20,08,125.7815,85,263.784,22,862.00 
 &= ;fdflhs ;'/Iff sfo{qmd

ljj/0f

s'n ;+Vof

k|ult

eQf a'emg]sf] ;+Vof

ljt/0f ePsf] /sd ?

Ø    ^) jif{ gf3]sf blnt h]i7 gful/s

Ø    s0ff{nL If]qsf ^) jif{ gf3]sf h]i7 gful/s

Ø    h]i7 gful/s -&) jif{ gf3]sf_

Ø    Psn dlxnf -^) jif{ gf3]sf_

Ø    nf]kf]Gd'v cflbaf;L -!) k|sf/sf_

Ø     ckfË -k'0f{ ckfË

Ø     ckfË -cf+lzs ckfË

Ø     blnt afnaflnsfx?sf] kf]if0f eQf tyf Joj:yfkg vr{ ? %,))) ;d]t_

52

 413

128 

7

 3

86

50

376

119

7

 3

3,22,500.00

24,40,000.00

7,72,000.00

84,000.00

 10,800.00

1,59,800.00

s'n hDdf

689

555

37,89,100.00

Yearly not available 1 2010-08-18 14:12:59 View Edit Delete
1399 वायरलेस नेटवर्क कार्यक्रम परिचय

   मकवानपुर जिल्लाको पूर्वि भेगका संचार सुविधाबाट बन्चित दुर्गम गाऊँहरुका स्थानीय जनता एवं विद्यार्थीहरुलाई वायरलेस कम्प्यूटर नेटवर्क ई-भिलेज कार्यक्रम मार्फत सूचना तथा नविनतम प्रविधिको उपयोगमा सहजता ल्याउन वायरलेस नेटवर्क कार्यक्रम संचालनमा रहेको छ। 

Makawanpur Wireless.jpg

        यस कार्यक्रमको माध्यमबाट दुर्गम ग्रामीण क्षेत्रमा टेलिफोन, ईमेल, ईन्टरनेट, दूरशिक्षा, दूरस्वास्थ्य एवं सुशासन समेतका विषयमा सहज जानकारी दिई स्थानीय जनता तथा विद्यार्थीहरूलाई सुचना तथा प्रविधिको क्षेत्रमा पहुच बिस्तार गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो। निर्वाचन क्षेत्र नं.१ का तत्कालिन सांसद माननीय कृष्णप्रसाद दहालको सकृयतामा र मेगासेसे पुरस्कार बिजेता महाबीर पुनको प्राविधिक सहयोगमा कार्यक्रम संचालन शुरु भएको हो। आ.व. २०६४/६५ देखि तत्कालिन निर्वाचन क्षेत्र विकास कार्यक्रम, जिल्ला विकास समिति, विद्युतिय संजाल अनुसन्धान तथा विकास-नेपाल र सम्वन्धित विद्यालयहरु समेतको संयुक्त प्रयासमा यो कार्यक्रम संचालन भएको छ। 

          प्रारम्भमा निर्वाचन क्षेत्र नं. १ का ७ वटा विद्यालयहरुमा वायरलेस कम्प्युटर नेटवर्क प्रणाली जडान गरी कार्यक्रम संचालन गरिएको छ। हाल सम्म ६ वटा विद्यालय जनप्रीय उ.मा.वि.-हटिया, कान्ति मा.वि.-ठिङ्गन, महेन्द्र उ.मा.वि.-छतिवन, जनक मा.वि.-भिरकोट, बुद्व मा.वि.-हात्तिसुडे र बागमति मा.वि.-राईगाऊँ मा नेटवर्क स्थापना गरि सकिएको छ र जनता उ.मा.वि.-फापरवारीमा नेटवर्क जडान गर्न बाँकि रहेको छ।

वायरलेस नेटवर्कको महत्त्व:

          संचार सुविधा नपुगेका दुर्गम गाऊँहरुमा ई-भिलेज कार्यक्रम द्धारा संचालन गर्न लागिएको टेलिफोन, ईमेल, ईन्टरनेट, दूरशिक्षा, दूरस्वास्थ्य एवं सुशासन आदी विषयहरु आफैमा महत्वपूर्ण विषयहरु हुन। पहाडी र दुर्गम गाऊँहरु सूचना र प्रविधिको पहुचबाट धेरै टाढा रहेका छन्। आजको सूचना र प्रविधिको युगमा सम्पूर्ण जनता माझ तारसहितको सूचना र प्रविधि पुर्‍याउन हाम्रो जस्तो पहाडी मुलुकमा निकै कठिन र खर्चालु कार्य हो र वायरलेस प्रविधि यस अर्थमा सजिले र कम खर्चालु हुन्छ। यसैले दुर्गम भेगमा सूचना प्रविधिको पहुच पुर्‍याउनको लागि वायरलेस नेटवर्कको महत्व धेरै रहेको छ।

वायरलेस नेटवर्कको उद्देश्यः

वायरलेस नेटवर्क स्थापनाको मुख्य उद्देश्यहरु निम्नानुसार छन्।

१) सूचना तथा संचार:

          मकवानपुर जिल्लाको निर्बाचन क्षेत्र न. १ अन्तरगत पर्ने धेरै गाउहरुमा टेलिफोन सुबिधा उपल्बध छैन। केहि स्थानहरुमा सि.डि.एम.ए. टेलिफोन सेवा उपलब्ध भएपनि धेरै जसो गाऊँहरुमा त्यहाको भौगोलिक बिकटाताको कारणले गर्दा सि.डि.एम.ए. टेलिफोन सेवा उपलब्ध छैन। यस्ता गाऊँहरुमा वायरलेस प्रबिधिको प्रयोग गरेर गाऊँ-गाऊँ बिचको संचार स्थापना गर्नुको अतिरिक्त, नेपाल टेलिकम संगको सम्पर्कमा हरेक गाऊँलाई टेलिफोन लाइनसंग जोड्न सकिन्छ। मकवानपुर वायरलेस नेटवोर्किङ प्रोजेक्टमा Internet संग जोड्नका लागि ISP सुबिसु केबलनेट बालुवाटारवाट Internet लाई काठमाण्डौ बागबजार स्थित काठमाण्डौ मोडेल हस्पिटलमा जोडिएको छ।  

          मोडेल अस्पताल देखि सिधै ललितपुर र मकवानपुर जिल्लाको सिमानामा रहेको महादेब डाँडामा वायरलेस पद्धति द्धारा सम्पर्क स्थापित गरिएको छ। महादेब डाँडामा रहेको नेपाल टेलिकमको प्रयोग विहीन टावर जि.वि.स. मकवानपुरलाई यो नेटवर्क संचालन गर्नको निमित्त हस्तान्तरण गरिएको छ। यस डाँडामा रहेको नेपाल टेलिकमको टावरबाट जिल्लाका धेरै गाऊँहरुलाई वायरलेस प्रबिधि मार्फत जोड्न सकिन्छ र हरेक गाऊँहरुमा VOiP फोन सुबिधाको अतिरिक्त Internet सुविधा जडान गर्न सकिन्छ। VOiP फोन र Internet सुबिधा भनेको सूचना र संचारको क्षेत्रमा नेपाल जस्तो मुलुकका लागि अतिनै महत्वपूर्ण कुरा हो। यस कार्यक्रमबाट हरेक गाऊँमा एक-एक वटाका दरले Internet उपल्ब्ध भएका सेन्टरहरु स्थापना गर्ने छौ, जसबाट गाऊँलेहरुले E­mail/ Internet प्रयोग गर्न सक्दछन्। यसबाट गाउलेहरुले आफन्तहरुसंग सम्पर्कमा रहनुको अलवा अन्य धेरै अबसरहरु प्राप्त गर्न सक्दछन।

२) दूर शिक्षा:

          मकवानपुर वायरलेस नेटवर्किङ प्रोजेक्टले मकवानपुरका ७ गाऊँहरु छतिवन-महेन्द्र उ.मा.बि., फापरबारी-लोकहित उ.मा.वि., राइगाऊ-बाग्मती मा.वि., ठिङगन-कान्ति मा.वि., हात्तिसुडे-बुद्ध मा.वि. र चिसापानी हटिया-जनप्रिय उ.मा.वि. गरि ६ वटा विद्यालयहरुमा दूर-शिक्षा कार्यक्रम संचालन गर्ने तय भएको छ। यस कार्यक्रमले टाढा रहेको शिक्षकसंग बिद्यार्थीहरुले कक्षा कोठामा झैं गरि प्रश्‍न राख्‍न सक्छन र शिक्षकले पनि बिद्यार्थीहरुला उत्तर दिन सक्दछ। यसबाट यी स्कूलमा अध्यन गर्ने छात्र-छात्राहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन। 

          यसै नेटवर्क प्रयोग गरेर अहिले शिक्षा विभाग र OLE-Nepal ले परिक्षणको रुपमा मकवानपुर जिल्लाका ५ वटा विद्यालयमा प्रति बच्चा एक ल्यापटप (One Laptop Per Child) कार्यक्रम संचालन गरेका छन्। 

          त्यस्तै गरि जि.बि.स. ले British Council तथा American Language Centre संग सम्बन्ध बढाएर गुरणस्तरिय अंग्रेजी भाषाको तयारी कक्षाहरु संचालन गर्न सक्दछ। यसरी यस कार्यक्रमले दूर शिक्षासंग सम्बन्धित कुनै पनि  कार्यक्रमहरू संचालन गर्न सकिन्छ र धेरै यस्ता अबसरहरुको खोजि गर्न सक्दछ। 

३) दूर स्वास्थ्य:

          मकवानपुर वायरलेस नेटवर्किङ प्रोजेक्टले मकवानपुरका ६ वटा गाऊँहरु छतिवन, फापरबारी, राइगाऊ, ठिङगन, हात्तसुडे र चिसापानी गाउहरुमा  दूर-स्वास्थ्यको कार्यक्रम संचालन गर्ने तय गरिएको छ। यस कार्यक्रमले टाढा रहेको चिकित्सकसंग बिरामीहरुले एउटै कोठामा झैं गरि प्रश्‍न राख्‍न सक्छन र चिकित्सकले पनि बिरामीहरुलाई उत्तर दिन सक्दछ। गाऊँमा हुने आपतकालिन दुर्घटनाहरुमा यस्तो कार्यक्रमले ठूलो राहत दिन सक्दछ र गाऊँलेहरूको ज्यान बचाउन सकिन्छ। यस कार्यक्रम अनुसार हरेक गाऊँहरुमा सुबिधा युक्त एक ध्वनि ब्यबस्थित कम्प्युटर, एक भिडियो कन्फ्रेन्स क्‍यामरा र दूर स्वास्थ्यका लागि आबश्यक पर्ने कम्प्युटर सफ्टवोयर निर्माण गरिनु पर्दछ। यसले प्रत्यक्ष रुपमा बिरामलाई शल्य चिकित्सा गर्न नसकिए पनि अन्य धेरै उपचारका कामहरु गर्न सकिन्छ र साधारण मानिसले गुणस्तरिय स्वास्थ्य सल्लाह प्राप्त गर्न सक्दछ। हाल हेटौडा अस्पताल र छतिवन हेल्थपोष्टलाई काठमाण्डू मोडल अस्पतालसंग जोडी यो कार्यक्रम संचालन गर्न परिक्षण हुदैछ।  

४) बिद्युतिय शासन तथा बिद्युतिय सरकार:

          दोश्रो जनआन्दोलनले स्थापित गरेको सर्बमान्य संसदले बिद्युतिय कारोबार ऐन २०६४ पारित गरिसकेको अबस्थामा हामिले सरकारी हरेक कामकाज र कारोबारलाइ बिद्युतिय प्रबिधि प्रयोग गरि गर्न सकिने ढोका खुलेको छ। 

          स्थानीय स्तरमा संचालन गरिने योजनाहरुलाइ पार्दर्शी तथा ब्यबस्थित गर्न सकिनुका अतिरिक्त हरेक गाऊँका वायरेलस जडान गरिएका Teli-Center हरुबाट सामान्य मानिसले नागरिकता, पासपोर्टलाई निबेदन दर्ता गर्ने, जन्म-मृत्यु तथा बिबाह दर्ता गर्ने, जस्ता कामहरु सर्वसुलभ रुपमा गर्न सकिन्छ। यसका लागि मकवानपुर जि.बि.स. मा एक स्थानीय सरकारी कार्य संचालन गर्न मिल्ने कम्प्यूटर सफ्टवोयर (E­governance Application) भएको Server कम्प्यूटर राख्‍नु पर्नेछ। यो Server लाइ सबै गा.वि.स. हरुसंग वायरलेस मार्फत जडान गरिएको हुनेछ र सबै गाऊँहरुबाट प्राप्त भएका सबै निबेदन तथा सूचानहरुलाइ ब्यबस्थित पारेर अगाडि बढाइन्छ। यसबाट छोटो समयमा कम झन्झटबाट साधारण मानिसका सरकारी कामकाज संचालन हुन्छ भने अर्को तिर सरकारी कार्यलयहरुमा जनसमुहको भिड लाग्दैन र सरकारी कर्मचारीहरुले सजिलो संग काम पुरा गर्न सक्दछन। यसरी जि.बि.स. को Server मा सबै आबश्यक तथ्याङ्क उपल्बध हुने भएकाले नयाँ बर्षको लागि कार्यक्रम तथा योजना तर्जुमा गर्न धेरै सजिलो हुन सक्दछन्।

५) बिद्युतिय ब्यापार तथा बजार ब्यबस्थापन:

          अहिलेको युगको ब्यापर तथा ब्याबसाय बिस्तार गर्नका लागि अति महत्वपूर्ण माध्यमका रुपमा Internet रहेको छ। Internet को कुनै देश बिशेष सिमा छैन्। यसले संसार भरी एकछत्र राज बनाएको छ।  यसकारण पनि हामीले स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरुले विश्व बजारमा आफ्नो उपस्थिति जानउन सक्ने अबसर प्राप्त हुन्छ। बिद्युतिय कारोबार ऐनको लागु पछि यी सबै ढोकाहरु खुलेका हुन। यसका अतिरिक्त गाऊँ-गाऊँ बिच अथवा नेपालका अन्य जिल्लाहरुसंग पनि यसरी ब्यापर गर्न सकिने हुन्छ। गाउका कुखुरा, गाई, भैसी, अन्न तथा अन्य बिउबिजनहरु कसकाहा कति छन् र कस्ले किन्न खोजेको छ भन्ने कुरा को पनि ब्यबस्था हुने भएकोले ब्यापार बिस्तार र ब्यबस्थापनमा Internet प्रबिधिको ठूलो भूमिका रहेको छ। 

६) डिजिटल बिषय बस्तु संकलन तथा बितरण:

          दिनदिनै गाऊँमा विभिन्‍न कृयाकलाप भैरहेको हुन्छन्। कतिपय समाचारका रुपमा मात्र सिमित हुन्छन त कतिपय अतिनै महत्वपूर्ण ज्ञान र अनुभवका कुराहरु हुन्छन् र यि ज्ञानका कुराहरु अरुका जीबनको लागि अति उपयोगि हुन सक्दछ। त्यस्ता कार्यक्रमहरुलाइ डिजिटल मिडियामा रेकर्ड गरी राखेको खण्डमा नेपाली भाषाले यो सूचना प्रबिधिको क्षेत्रमा आफ्नो स्थान ओगट्न सक्दछ भने अर्को यस्त महत्वपूर्ण सूचना तथा ज्ञानका कुराहुरुले हाम्रो समाजलाई उन्नत बनाउन सहयोग गर्दछ। 

७) बेरोजगारी युवाहरुको समस्या समाधानका उपायको खोजि:

          सूचना प्रबिधिबाट हाल बिद्यमान बेरोजगारीको समस्या समाधन गर्न सहयोग पुर्‍याउदछ। सूचना प्रबिधि आफैले रोजगार सिर्जना नगरे पनि रोजगार सम्बन्धी सूचना र नया बिचारको उदय गराउछ। जस्तै Business Processing Outsourcing (BPO) यस्तै एक प्रकारको कार्यक्रम हो जसले हजारौ युबाहरुलाइ रोजगार दिलाउन सक्दछ। तर पनि BPO लाइ सहि तरिकाले सहि ठाउबाट संचालन गरिनु पर्दछ। किनकि नेपाल तथा भारतमा BPO को नाममा ठूला ठगी पनि भएका छन। यसका लागि सरकारी तबरबाट काम सुर गर्नु पर्दछ। त्यस्तै दीर्धकालिन रुपमा हेर्दा नेपाली युबाहरुले बिभिन्न सफ्टवोयरहरु निमार्ण गरेर बिदेशमा निर्यात गर्न सक्ने छन्। 
Introduction of Makawanpur Wireless Network Program    1 2009-11-27 13:46:58 2011-06-30 11:10:02 View Edit Delete

1431 लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आहानको सुचना

लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आहानको सुचना डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

lilam Tender Notice

lilam Tender notice download

1 2011-12-08 08:23:48 2011-12-08 08:23:48 View Edit Delete
714 मासिक Monthly 1 View Edit Delete
724 मासिक Monthly 1 View Edit Delete
734 मासिक Monthly 1 View Edit Delete
744 मासिक Monthly 1 View Edit Delete
754 मासिक Monthly 1 View Edit Delete
764 मासिक Monthly 1 View Edit Delete
774 मासिक Monthly 1 View Edit Delete
1347 मासिक Monthly 1 View Edit Delete
1094 मासिक Monthly 1 View Edit Delete
804 मासिक Monthly 1 View Edit Delete
<< previous | 3 | 4 | 5 | 6 | 7 | 8 | 9 | 10 | 11 next >>