LGCDP परिचय
परिचयः
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम -LGCDP) स्थानीय विकास मन्त्रालय अर्न्तगत संचालित यस कार्यक्रम नेपालको सबै स्थानीय निकायहरुमा यसको कार्यक्षेत्र रहेको छ भने यसलाई कार्यान्वय गर्ने जिम्मा सबै स्थानीय निकाय जिविस, गाविस, नपाहरुले लिएको छ। यस आयोजना अवधि 2008 July - 2012 July (4 Years) सम्म रहेको छ।
उदेश्य:
स्थानीयता एव समावेशी आधारमा प्राथामिकीकरण गरिएका सार्वजनिक
वस्तु तथा सेवामा पहचुं अभिवृद्दि गर्ने।
कार्यक्रमका लागि वितीय ब्यवस्था
नेपाल सरकार (स्थानीय निकाय) : २६०.८ मिलियन यु यस डलर ।
- दाता : २०१.३ मिलियन यु यस डलर ।
- दातृ निकायहरू (विकास साझेदारहरू): एशियाली विकास बैंक, डेनिडा, सिडा, डिएफआडी, नर्भे सरकार, एसीडसी, जिटिजेड, जाईका,
- UN Agencies: यनुडिपी, युनीसेएफ, यनुसिडिएफ, युनएफपीए, युएनभी, युनिफेम, वल्डवैंक।


