आजको मिति : २०६७-०५-२४
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

समाचार

सौर्य उर्जा जडान - २०६६-०४-११

जिल्ला विकास समिति मकवानपुरले जिल्लाको ५ गाउ विकास समितिहरुमा सौर्य उर्जा जडान गरेको छ। सौर्य उर्जा जडान गरिएको गाउ विकास समितिहरुमा खैराङ, डाँडाखर्क, कालिकाटार, भार्ता र राक्सिराङ्ग रहेका छन्। सौर्य उर्जा जडानको लागि कुल लागत १९ लाख १४ हजार खर्च गरिएको छ। यस कार्यक्रमका लागि जिल्ला विकास समिति मकवानपुरवाट १४ लाख रुपैया अनुदान निकासा उपलव्ध गराईएको थियो। उत्क अनुदान वाट १५० परीवार लाभान्वित भएको जि.वि.स.योजना शाखाले जनाएको छ।

सबै समाचार हेर्नुहोस्