समाचार
नौमति वाजा खरीदको लागी रकम निकास -
२०६६-०४-११
जिल्ला विकास समिति मकवानपुरले स्थानीय स्वशासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP ) कार्यक्रम अर्न्तगत ह
टिया गाविस वसोवास गरीरहेको दलित समुदायहरुलाई नौमती वाजा खरीद तथा व्यवस्थापनको लागी
४० हजार रुपैया रुपैया उपलव्ध गराईएको। नौमती बाजाको लागि जिल्ला विकास समितिले
५० हजार रुपैया मध्ये पहिलो किस्ताको रुपमा
४० हजार रुपैया उपलव्ध गराएको
छ। नौमती वाजा खरीद तथा व्यवस्थापनको लागि लोक वहादुर नेपालीको अध्यक्षतामा उपभोक्ता समिति गठन भै संझौता भै सकेको
छ। यस कार्यबा
ट लोप हुदै गै रहेको नौमती बाजा संरक्ष
ण हुनुका साथै दलित जानिका लागि आय आर्जन गर्न समेत
टेवा पुग्ने दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष रत्नलाल विक बताउनु हुन्छ।
सबै समाचार हेर्नुहोस्