आजको मिति : २०६७-०४-१६
"सचेत,स्वस्थ,सृजनशील,समुन्नत,सुन्दर मकवानपुर"
  
फन्ट डाउनलोड | भाषा छान्नुहोस् : English
गा. वि. स. हरु हेर्नुहोस
महत्वपुर्ण फोन नंम्बरहरु

सम्बन्ध विच्छेद

गा.वि.स.

महोदय,

अदालतको मिति को आदेश अनुसार सम्बन्ध विच्छेद भएको हुनाले निम्न लिखित विवरण खुलाई सम्बन्ध विच्छेदको सूचना दिन आएको छु । कानून अनूसार सम्बन्ध विच्छेदको दर्ता गरी पाउँ ।


सम्बन्ध विच्छेद भएको

    पतिको पत्नीको
नाम थर
जन्म मिति

वर्ष


वर्ष
जन्म भएको देश
नागरिकता

स्थायी ठेगाना
शिक्षा
धर्म
मातृभाषा
बाजेको नाम
बाबुको नाम
विवाह भएको मिति
वैवाहिक सम्बन्धबाट पाएको सन्तान संख्या
हालसम्म जिवित सन्तान संख्या
बाबुसंग बसेको संख्या  
आमासंग बसेको संख्या XXXX
यसमा लेखेको विवरण साँचो हो । झुठ्ठा ठहरेमा कानून बमोजिम सहुँला बुझाऊला भनी सहीछाप गर्ने सूचकको विवरण
  नाम
  ठेगाना
  नोट यो फारम सँगै संलग्न गर्नुपर्ने कागजातहरु :
१ अदालतको फैसालाको फोटोकापि – १ ।
२ विवाह दर्ता गरेको भए दर्ता प्रमाण पत्रको फोटोकापि – १ ।
३ सुचकको नागरिकताको फोटोकापि – १ ।